एजेन्सी, अमेरिकाकी सुन्दरी एलेक्जान्ड्रीया मिल्स यस वर्षको मिस वर्ल्ड उपाधि हात पार्न सफल भएकी छन् । दक्षिण चीनको सान्या सहरमा आयोजित एक भव्य समारोहका बीच उनलाई शनिबार मिस वर्ल्डको ताज पहिराइएको हो । १८ वर्षिया एलेक्जान्ड्रीया मिल्सको नाम जतिबेला घोषणा भयो तब पुरा हल तालीले जुञ्जायमान भएको थियो । त्यतिबेला एलेक्जान्ड्रीयाको आँखाबाट खुसीको आँसु बग्न थाल्यो । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: अक्टोबर 2010
एलेक्जान्ड्रीया बनिन नयाँ मिस वर्ल्ड
Posted in मनोरन्जन
कालो आँखा र छोटो नाक भएकी महिला बढी सेक्सी
एजेन्सी, महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ । आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ । यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट कसरी महिलाको व्यक्तित्व जान्न सकिन्छ भन्ने विषय पस्केका छौ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in जीबनशैली
वर्ष खेलाडीहरुको सम्मान र विदाई
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले खेलकुद क्षेत्र विवादित बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घद्वारा बिहीबार आयोजित २०६६-वर्ष खेलाडीको सम्मान तथा एसियाली खेलकुदमा सहभागिता जनाउने खेलाडीलाई शुभकामना दिने कार्यक्रममा उहाँले खेलकुद क्षेत्रको विकासका लागि अनावश्यक विवाद अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
सगरमाथाको शिखरमा मोबाइलको घण्टी
एडमण्ड हिलारी सन् १९५३ मा जब विश्वको सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा पुगे त उनले आफ्नो सफलताको सन्देश संसारभर पुर्याउनका लागि नजिकको हुलाक कार्यालयमा आफ्ना दूत पठाएका थिए । तर केही वर्षदेखि पर्वतारोहीहरुले बाहिरी संसारसँग सम्पर्क गर्नका लागि स्याटेलाइट फोनको प्रयोग सुरु गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विज्ञान प्रविधि
माओवादी प्रस्ताव कांग्रेसद्वारा अस्वीकार
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिई राष्ट्रिय सहमतिको मार्ग प्रशस्त गर्न नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई आग्रह गर्नु भएको छ । कोइराला निवास महाराजगन्जमा आज बिहान भएको दुई शीर्ष नेताबीचको भेटमा कांग्रेसकै उम्मेदवारीका कारण सहमति जुट्न नसकेको भन्दै उम्मेदवारी फिर्ता लिन आग्रह गर्नु भएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
महत्वकाङ्क्षी प्रचार भित्र भ्रमपूर्ण खेती: मयूरटाइम्स
असफल गौतम, पोखरा
कुनै झण्डामुनी बसेको कार्यकर्ता हैन र म राजनीतिक विश्लेषक पनि । आज अनायासै महत्वकांक्षी र भ्रमपूर्ण भनेर भन्दा कसको नुनपानी खायो अनि सवाल आयो भन्ने लाग्न सक्छ । पोखरामा राजनीति गर्नेहरुको लुछाचुडीको वास्तवीकता ओकेल्दा परिस्थीति तितो बनेर आयो, एउटा समाचारका लागि । स्वयम फोनमा धम्की, कति खाएर लेखेको समाचार अनि आरोप पैसा खाएको । यहाँ पनि त्यस्तै अनुमान हुन सक्छ । ओकेलेका शब्द तिता लाग्नु नौलो प्रयोग हैन र वास्तवीकता पनि यही हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श