Daily Archives: 29/09/2010

गरिबी (कविता)


सपना क्षेत्री, कुवेत

गरिबीले घ्रेरेर सास फेर्न गाह्रो भो
मर्नु भन्दा पनि बाँच्नलाई साह्रो भो
घरबारी धितो राखी परदेश आएं
साहुको रिन तिर्छु भनी आमालाई आश देखाएं

परदेश त रैछ आमा साह्रै मरुभूमी
आँखाभरी झल्की रहन्छ आफ्नै जन्मभूमी
परदेश-परदेश भन्छन सबै रैछ र के नै यहाँ
खोस्रिन सके आफ्नै भूमी मिल्थेन के नै त्यहाँ पढ्नेक्रम जारी राख्नुहोस्

यि हुस्सुहरुलाई !!


प्रेम ओली, कुवेत

पारीलो घाम त्यो हुस्सुहरुले छेके पछी
देशको भबिष्य झन अन्योल भयो
कहिले कुहिरो भएर, कहिले तुवालो भएर
यि हुस्सुहरुले आकाश टेकेपछी
देशको मुहार झन अन्धकार भयो

न बोटको माया, न गोठको माया
यि हुस्सुहरुले ढपक्क
न्यानो घाम छेकेपछी
भिटमिन ‘डि’बाट
जनता झन  बन्चित भयो पढ्नेक्रम जारी राख्नुहोस्

बोलकबोल प्रक्रियाले सुनको मूल्य महँगो


 राष्ट्र बैंकबाट व्यापारीले सुन किन्न बुझाएको रकम फिर्ता लिए

काठमाडौं, नेपाल राष्ट्र बैंकले मंगलबारबाट सुरु गरेको बोलकबोल प्रक्रियाका कारण नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भन्दा बढी कायम भएको छ ।

राष्ट्र बैंकले मंगलबार कायम गरेको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारभन्दा बढी हुन आएपछि सुन व्यापारीले बोलकबोल प्रक्रियामार्फत बुझाएको रकम फिर्ता लिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरटीको जितमा विनय नायक


 काठमाडौ, आश्विन १३ – धेरै गोल गर्ने टिमले जित्छ, फुटबलमा सबैको मान्यता पनि हो । कहिलेकाहीं गोल नगर्नेले पनि जित्ने गर्छ । कमै प्राप्त हुने यस्तो जितमा सफलता हात पार्नेले प्रतिद्वन्द्वीको आक्रमण रोकेको हुनुपर्छ । विपक्षीलाई रोकेर हात पार्ने जितमा गोलकिपर र डिफेन्सको प्रदर्शन गर्विलो हुने गर्छ । गोलकिपर विनय श्रेष्ठको प्रदर्शन ठीक यस्तो रह्यो । उनले टाइब्रेकरमा दुुई प्रहार रोक्दै एनआरटीलाई मंगलबार सानमिगल नकआउट फुटबलको फाइनलमा पुुर्‍याएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

जबर्जस्ती पैसा उठाउने नेता-कार्यकर्ता पक्राउ


रोहित राई, धरान,असोज १३ – राजमार्गमा जर्बजस्ती पैसा उठाएको आरोपमा प्रहरीले विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनका ८ जना नेताहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एमाले निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका कोशी अञ्चल सदस्य गोविन्द गिरी, दुर्गा पोख्रेल, यज्ञ प्रसाई र धरान नगर कमिटिका उपाध्यक्ष तारा शाक्य रहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

करार अवधि नसकिंदै दुबईबाट कामदार फिर्ता


काठमाडौ, आश्विन १३ -संयुक्त अरब इमिरेट्सको दुबईस्थित मेट्रो टे्रन स्टेसनमा काम गर्न गएका ८२ जना कामदारलाई कम्पनीले करार अवधि अगाडि नै फिर्ता पठाएको छ । ट्रान्स युरोपियन लेबर सप्लाई कम्पनीअन्तर्गत गएका कामदारलाई तीन महिनामै स्वदेश पठाइएको हो । उनीहरूलाई काठमाडौंको वसुन्धरास्थित जबट्रयाक म्यानपावरले दुई वर्षको करारमा लगेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्