Daily Archives: 28/09/2010

NEW PUBLIC AUTHORITY KILLS KAFEEL IN FEBRUARY: Kuwait to scrap sponsor system – ‘Our ‘liberation’ gift to expats’


 KUWAIT CITY, Sept 26, (Agencies): Kuwait will scrap the much-criticised sponsor system for foreign labour in February, the Al-Rai newspaper reported Sunday, becoming only the second Gulf country to abolish a practice that has been likened to slavery.
The paper quoted Minister of Social Affairs and Labour Mohammed al-Afasi as saying that the system, locally known as “kafeel,” will be scrapped when a public authority for the recruitment of foreign workers is established in February.
“This will be our gift to foreign workers on the anniversary of Kuwait’s liberation,” from seven months of Iraqi occupation in 1991, the minister said. पढ्नेक्रम जारी राख्नुहोस्

मिस नेपाल सदिक्षासँग मिस्टर वर्ल्ड खगेन्द्र मगर


पर्यटन बोर्डले गत शुक्रबार एक समारोहकाबीच मिस नेपाल सदिक्षा श्रेष्ठलाई विश्व वन्यजन्तु कोषको सद्भावना दूतमा नियुक्त गर्‍यो । सो समारोहामा उपस्थित विश्वकै होचा व्यक्ति खगेन्द्र थापा मगरको पनि उपस्थिति रहेको थियो । मिस नेपाल सदिक्षा र विश्वकै होचा व्यक्ति मिस्टर वर्ल्ड खगेन्द्रको त्यो संयोगको दृश्यलाई धेरैले निकै रोचक माने । हेरौं सोहि अवसरमा अनलाईन खबरका दिपेश कार्कीले क्यामेरामा कैद गरेका यी रोचक तस्विरहरु: पढ्नेक्रम जारी राख्नुहोस्

ग्ल्यामर क्षेत्रमा जाने सोच छैन; सविना खड्का -मिस आर्यन


सङ्घीयताको साघारमा छ मुलुक । सुन्दरी प्रतियोगिताको शीर्षक हेर्दा लाग्छ, जातीय सङ्घीयतामा मुलुक पुगिसकेको छ । तामाङ, नेवार, शेर्पा, मङ्गोल जातिका सुन्दरी छानिदै गर्दा पछिल्लो पटक प्रतियोगिता भएको छ, मिस आर्यनको । र ‘मिस आर्यन’ भएकी छन्, सविना खड्का । भक्तपुर खरिपाटीकी १७ वर्षीया सविनाको दिनचर्या फेरिएको छ ।

चेल्सी इन्टरनेसल कलेजमा ‘ए’ लेबलमा अध्ययनरत सविनालाई साथीहरूले हेर्ने दृष्टिमा पनि परिवर्तन आएको छ । सैनिक पृष्ठभूमिको परिवारकी सविनाको लक्ष्य छ, चिकित्सक बन्ने । पढ्नेक्रम जारी राख्नुहोस्

एभरेष्ट ताइक्वान दो एकेडेमी हङकङका खेलाडीहरुलाई ५ मेडल प्राप्त


hksports

सन् २०१० सेप्टेम्वर २६ तारीख आइतवारको दिन हङकङस्थित लामतिन स्पार्ट सेन्टरमा हङकङ ताइक्वान दो एसोसिएसन्को संयोजनमा ६ देखि माथि सबै उमेरका महिला तथा पुरुष खुल्ला प्रतिस्पर्धा ताइ क्वान दो खेल पुम्से(प्याटन) खेलमा हङकङ ताइ क्वान दो राष्ट्रिय स्पोर्ट कौन्सीलमा ४२ एसोसिएसन मध्ये ८०,९० क्लवका ५०० भन्दा खेलाडीहरुले सहभागीता जनाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

अनौठो ब्रा जुन आपतकालिन अवस्थामा बन्छ सुरक्षा मास्क


braएजेन्सी, फोटोमा देखाईएको यो ब्रा कुनै दुर्घटना वा आपतकालिन स्थितिमा निकै काम लाग्न सक्छ । ’cause त्यस्तो अवस्थामा यसलाई फेसमास्क जसरी पनि प्रयोग गर्न सकिन्छ। सामान्य स्थितिहरुमा यसलाई आम ब्राझैं प्रयोग गर्न सकिन्छ । तर आवश्यक परेको खण्डमा यो दुई फेसमास्कमा परिवर्तन हुन्छ ।

एलेना बोडनरले डिजाइन गरेको यो ब्राले आइनोबल अवार्ड फर इनवेशनल पुरस्कार प्राप्त गरिसकेको छ । यो पुरस्कार अनौठो प्रकारको खोजी कार्यलाई दिइने गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

पुरुषका लागि एक रात पर्याप्त


loveएजेन्सी, मनोबैज्ञानिकहरुका अनुसार सम्बन्ध र सेक्सका विषयमा महिला र पुरुषको सोच अलग अलग हुने गर्दछ । उनीहरुका अनुसार महिला जोसँगै प्रेम गर्दछन् उसैसँग शारीरिक सम्बन्ध कायम गर्दछन् तर पुरुषहरुको सोच योभन्दा निकै फरक हुन्छ ।

शोधकर्ताहरुले मनौवैज्ञानिक तरिकाले अध्ययन गरेर यो परिणाम सार्वजनिक गरेका हुन् । उनीहरुले युवतीहरुलाई कुनै पुरुष आफूतिर आकर्षित हुनुलाई प्रेम नठान्न चेतावनीसमेत दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्