KUWAIT CITY, Sept 25: A Nepalese woman filed a complaint at Jahra Police Station accusing her boyfriend, who belongs to a GCC country, of allowing his friends rape her successively, reports Al-Watan Arabic daily. The woman said she had a date with her boyfriend and when she reached the venue, she was shocked to see many of his friends waiting to have ‘fun’ with her. पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/09/2010
Boy forces Nepali girlfriend to have Sex with his friends
Posted in अरब विशेष, English News
पौडेल आठौं पटक पराजित
कान्तिपुर संवाददाता, काठमाडौ
आश्विन १० -प्रधानमन्त्री निर्वाचनमा बाँकी रहेका एक्ला उम्मेदवार काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल आइतवार आठौं पटक पराजित भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारी पनि आइतवारको संसद बैठक सुरु भएपछि फिर्ता गरिएका कारण पौडेल एक्लैको नाममा मतदान भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अर्थहीन आठौं चुनाव आज -माओवादी र एमालेले भाग नलिने, मधेसी मोर्चा तटस्थ
कान्तिपुर संवाददाता, काठमाडौ
आश्विन १० -प्रधानमन्त्री चयनका लागि आइतबार संसद्मा हुने आठौं चरणको चुनाव पनि व्यर्थको हुने भएको छ । माओवादी र एमालेले बिहीबार सभामुखलाई भेटी निर्वाचनमा सहभागी नहुने लिखित जानकारी गराउँदै नयाँ प्रक्रियाका लागि आग्रह गरेका थिए । त्यस्तै तीन मधेसवादी दलले तटस्थ बस्ने पुरानो निर्णयलाई निरन्तरता दिएका छन् । कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले फिर्ता नलिएकाले चुनाव भने हुनेछ । उनी मैदानमै भएकाले माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी झिक्ने घोषणालाई औपचारिकता दिएका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कोरियामा खोटांग सांगीतिक सौगात भब्यरुपमा सम्पन्न
उमेश बस्नेत/बिनोद पौडेल, दक्षिण कोरिया
खोटांग जिल्ला अस्पतालको सयोगार्थ खोटांग सेवा समाजको आयोजनामा यही सेप्टेम्बेर २२ तारिकको दिन दक्षिण कोरियाको सउलस्थित दोंगुक युनीभर्सीटिको थिएटर हलमा नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरुको सहभागितामा (खोटांग सांगीतिक सौगात) कार्यक्रम भब्य एबं ऐतिहासिक रुपमा सम्पन्न भएको छ । दक्षिण कोरियाको सबैभन्दा ठुलो चाड चुसकको अबसरमा योजना गरिएको उक्त कार्यक्रम हेर्न बिभिन्न उदेस्यले दक्षिण कोरियाको विभिन्न ठुला शहर, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
विजया दशमी तथा शुभ-दिपावलीमा मलेसियामा भाग्यशाली उपहार खोलिने
योगेन्द्र योगी, मलेसिया
निलाई मलेसियाको निलाई शहरस्थित नेगरी सेम्बिलानमा पर्ने तामन सिमारकमा विजया दशमी तथा शुभ-दिपावलीको पावन अवसरमा भाग्यशाली उपहार खोलिने छ । भाग्यशाली उपहारहरुमा प्रथमपुस्कार: ल्यापटप कम्प्युटर १ जनालाई, दितीय पुरस्कार: सुनको सिक्री १ जनालाई, त्रितिय पुरस्कार: डिजिटल क्यामरा १ जनालाई, चौंथो पुरस्कार: २१ इन्चको कलर टि.भी १ जनालाई र पाचौं पुरस्कार: २७०० मोडलको नोकिया फोन १ जनालाई साथै पाचौ जनालाई आकर्षक पुरस्कार लिएर जानु हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार