Posted by: Jay Ale
Daily Archives: 18/09/2010
कुवेतमा लालीगुराँस साँस्कृतिक परिवारको पहिलो साँस्कृतिक प्रस्तुती अक्टुवर १५ मा हुँदै
Posted in अरब विशेष
साइबर अपराध अब अदालतमा
शंकर आचार्य,
मुलुकमा साइबर अपराधसम्बन्धी कानुन निर्माण भएपछि उक्त कानुनलाई टेकेर न्यायालयसमक्ष पुगेको वीरगन्जको एउटा मुद्दा अहिले चर्चाको बिषय बनेको छ । साइबर अपराधका आरोपी एक युवक भदौ २३ गते पर्सा जिल्ला अदालतमा १ लाख ३० हजार रुपैयाँ धरौटी राखेर सामान्य तारेखमा छुटेका छन् । मुलुककै नौलो खालको तथा सम्भवतः पहिलो यो मुद्दाका आरोपी वीरगन्ज उपमहानगरपालिका-२, छपकैंयाका शैफ भनिने जहाँगिर आलम पर्सा जिल्ला न्यायाधीश विष्णुप्रसाद कोइरालाको आदेशमा धरौटी लिई तारेखमा रिहा भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
चोमोलुङ्मा प्रतिष्ठान नेपालद्वारा दुई स्रष्ठा सम्मानित
असोज-२, काठमाडौँ- चोमोलुङ्मा प्रतिष्ठान नेपालले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा प्रज्ञा भवनमा आयोजीत कार्यक्रममा साहित्यकार डीबि किराती तथा संगीतकार दीपक थापा मगरलाई सम्मान गर्यो । प्रतिष्ठानका अध्यक्ष श्री पविधन खालिंगको सभापतित्व तथा प्राज्ञ सनत रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिले ताम्रपत्र तथा सगरमाथाको प्रतिक स्वरूप नगद रू. ८८४८ प्रदान गरि स्रष्टाहरुलाई सम्मान गर्नु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
तपाईंलाई शरीरको कुन भागमा चुम्बन गरेको मन पर्छ ? किन ?
केवल एक प्रश्न>>>
(हाँसो…) खै कहाँ भन्नु…! अँ मलाई गालामा चुम्बन गरेको मन पर्छ । साथीभाइ, आमा-बुबादेखि लिएर प्रेमीले समेत गालामा चुम्बन गरेको मन पर्छ । यस्तो चुम्बन सार्वजनिक स्थलमै गर्दा पनि फरक पर्दैन नि !
रेजिना उप्रेती (नायिका)
मलाई गाला र निधारमा चुम्बन गरेको मनपर्छ । यी दुई भागमा चुम्बन गर्दा धेरै माया गरेजस्तो लाग्छ । शरीरका अन्य भागमा गरिएको चुम्बनको चाहिं अनुभव छैन ।
ऋचासिंह ठकुरी (नायिका) पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
कुवेतमा “तीज बिशेष साँस्कृतिक कार्यक्रम” भव्यतापूर्वक सम्पन्न
जय आले, कुवेत
१७ सेप्टेम्वर २०१० को दिन, कुवेतको मालियास्थित एसिया-एसिया होटलको प्रांगणमा नेपालकुवेत साँस्कृतिक मञ्चको आयोजनामा “तीज बिशेष साँस्कृतिक कार्यक्रम” भव्यतापूर्वक सम्पन्न भएको छ । ४० हजार नेपालीहरुको जन-घनत्व रहेको कुवेत नगरीमा र ३० वर्ष देखिको कुवेतवासी नेपालीहरुको सिङ्गो इतिहासमा, प्रथम पटक यसरी कुवेतवासी नेपालीहरुले सामुहिक रुपमा तीज पर्व मनाउने अवसर पाएका छन, जसको श्रेय पूर्ण रुपमा ड्युटीको वावजुद पनि अहोरात्री खटिएर लागि पर्ने आयोजक समिति नेपालकुवेत साँस्कृतिक मञ्चलाई नदिई रहन सकिन्न । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
जहाजले उडाएको जस्ताले काटेर स्टेशन प्रमुख घाइते
टीका भट्ट,
रामेछाप, आश्विन २ – रामेछाप विमानस्थलबाट शनिबार विहान सोलु उड्न थालेको जहाजले उडाएको जस्ताले काटेर तारा एयर रामेछापका स्टेशन प्रमुख प्रविण सुवेदी घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार