Daily Archives: 17/09/2010

पुथ्वी राजमार्गमा पहिरो/हजार भन्दा बढी सवारी अलपत्र


दीपेन्द्र बडुवाल,

भरतपुर, आश्विन १ – चितवन अन्तर्गत पृथ्वी राजमार्गको मुग्लिन-मलेखु खण्डको दारेचोक गाबिस ९ स्थित फिसलिङमा शुक्रबार बिहान गएको ठूलो पहिरो हटाउन मुश्किल परेको छ । ठूला ढुंगा झरेकाले साना डोजरले काम गर्न सकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

अब जीपीएस ट्र्याकर


सरस्वती ढकाल
अपराध, दुर्घटना तथा अपहरणको यकिन अवस्थिति पत्ता लगाउने ‘जीपीएस ट्र्याकर’ अब नेपालमा आधिकारिकरुपमै बिक्री हुने भएको छ । वैशाखदेखि नेपाल प्रहरीले अपराध अनुसन्धानमा परीक्षणको रुपमा प्रयोग गर्दै आएको यो प्रविधि शनिबारदेखि सञ्चालन हुने मोबाइल मेलाबाट सर्वसाधारणले पनि प्रयोग गर्न सक्नेछन् । अपराध अनुसन्धान तथा व्यक्तिगत सुरक्षाका लागि यो प्रविधि उचित हुने महानगरीय प्रहरी अपराध महाशाखाका वरिष्ठ उपरीक्षक रणबहादुर चन्दले बताए । “यसले हामीलाई अपराध, चोरी, दुर्घटना, अपहरण’bout जानकारी लिन सहज बनाउनेछ,” चन्दले भने । पढ्नेक्रम जारी राख्नुहोस्