माओवादी निर्वाचनबाट बाहिरिन्छ


काठमाडौ, भाद्र २७ -माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो दल जारी प्रधानमन्त्रीको निर्वाचन प्रकृयाबाट  बाहिरीने तयारीमा रहेको बताएका छन्  । उनले केन्द्रीय समितिको बैठकले एक दुई दिन भित्र निर्वाचन प्रकृया छाडेर राष्ट्रिय सहमतिका लागि नयाँ ढंगले पहल गर्ने निर्णय गर्ने उल्लेख गरे । आइतबार रेडियो कान्तिपुरसंगको कुराकानीमा उनले बिगत दुई वर्षको अनुभव बाट बहुमतीय सरकारले समस्या समाधान गर्न नसक्ने पुष्टि गरी सकेकाले नयाँ सिराबाट सहमति बनाउनु पर्ने बताए । दलहरुबीच सहमति नभए प्रतीगामी शक्तिले टाउको उठाउने सम्भावना रहेको औल्याउदै उनले त्यो रोक्न  पनि सहमतीमा जानै पर्ने बताए । 

शान्ति र संविधानको बाटोबाट अघि बढ्नुको अर्को  विकल्प  नरहेको दोहोर्‍उदै त्यो सम्भव नभए जनता आफै बिद्रोहमा उत्रने टिप्पणी गरे । दक्षिणपन्थी भनेर लगाइएको आरोपको कडा प्रतिबाद गर्दै उनले अहिले सम्मका उपलब्धी स्वीकार गर्न नसक्ने संकीर्ण मानसीकता भएका तत्वले त्यस्तो प्रचार गरिरहेको बताए ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.