पुरुष यौनकर्मीको कथा रहेको फिल्म ‘पलपलमा’


सेन्सर बोर्डले ‘एडल्ट फिल्म’को सर्टिफिकेट दिएको फिल्म ‘पलपलमा’ शुक्रबार काठमाडौंका हलहरुमा रिलिज हुँदैछ। विश्वज्योति लगायत १६ वटा हलमा फिल्म चल्ने निश्चित भएको निर्देशक उकेश दाहालले जानकारी दिए।
पुरुष यौनकर्मीको बिषयमा केन्द्रित बताइएको यो फिल्ममा रमित ढुंगाना, दिलिप रायमाझी, सुजाता सिटौला आदिले अभिनय गरेका छन्।

 

सेन्सरले ‘वयस्कका लागि मात्र’ भन्ने सर्टिफिकेट दिएपछि यो फिल्म १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न पाउने छैनन् । “चलचित्र विकास बोर्ड र सेन्सर बोर्डले यसको अनुगमन गर्नेछ” सेन्सर सदस्य सुचित्रा श्रेष्ठले भनिन् ।

रमित ढुंगाना र सुजाता सिटौलाका केही दृश्य पहिले नै चर्चामा आएका भए पनि सेन्सरले कुनै पनि दृश्य काटेको छैन ।

 

Posted by : SRP

One response to “पुरुष यौनकर्मीको कथा रहेको फिल्म ‘पलपलमा’

  1. malai jahasamma lag6 asma kunai pani naramro sochnu parne kura kehi pani 6ina. you know this is 21 centure duniya kaha bata kaha pugi sakyo .hami nepali ahi kura lai lag ghrena garera nai world ma last posistion ma raheko ho.film chetra pani 1 bisenes ho tyasaile samaya le je mag6 tyahi dinu aabasek par6 hina ra.kahile love story ko duniya thiyo ta kshile comedy ta kahile about the sex. i thing verry good

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.