Daily Archives: 11/09/2010

How much water do you need a day?


Water is an important structural component of skin cartilage, tissues and organs. For human beings, every part of the body is dependent on water. Our body comprises about 75% water: the brain has 85%, blood is 90%, muscles are 75%, kidney is 82% and bones are 22% water. The functions of our glands and organs will eventually deteriorate if they are not nourished with good, clean water. पढ्नेक्रम जारी राख्नुहोस्

पत्रिका कार्यालय तोडफोड र पत्रकार माथि आक्रमणको घटना, छानबिन गर्न महासंघको मिसन आज धनगढी आउँदै


श्रवण देउवा, कैलाली

 धनगढीबाट प्रकाशित अनुमोदन दैनिकको कार्यालयमा भएको आक्रमण, तोडफोड तथा पत्रिकाका सम्पादक र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मनमोहन  स्वाँर माथि    भएको हातपात, गालीगलोज र दुव्र्यवहारसहितको घटनाको छानबिनका लागि महासंघको केन्द्रीय मिसन टोली आज धनगढीमा आइपुग्दैछ । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरामा खानेपानी आउन रोक


सन्तोष पोखरेल,पोखरा भदौ २६  पोखरामा खानेपानी आपूर्ति हुने एकमात्र मुहान मर्दिखोला आसपासमा बासिन्दाले आज १० मिनेट पोखरामा पानी आपूर्ति बन्द गराएका छन्। स्थानीयहरुले आफ्नो खेतियोग्य भूमि सिंचित हुन नसकेको लगायतका विषयमा विरोध जनाउन सांकेतिकरुपमा पानी दिन रोक लगाएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

राजनीति अन्यौलग्रस्त भएपछि चिनियाँ नेताको नेपाल भ्रमण


श्याम शरणपछि बेइजिङ ‘मिसन’ –
पूर्ण बस्नेत, हङकङ भदौ, २६ – हङकङ, चिनियाँ कम्युनिष्ट पार्टी सचिवालय सदस्य हे योङ २१ सदस्यीय प्रमण्डलको नेतृत्व गरी आज काठमाडौँ आउँदैछन्। चिनियाँ प्रोटोकल अनुसार उपप्रधानमन्त्री सरहका योङको टोली चार्टर गरिएको विमान लिएर बेइजिङबाट सिधै काठमाडौँ उत्रने छ। भारतीय मिडियाले भ्रमणलाई ‘शंका’को घेरामा राखेका छन्।
नेपालको राजनीति जटिल मोडमा पुगेका बेला बेइजिङबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण’bout भारतीय सञ्चारमाध्यमले आशंकायुक्त समाचार बनाएका छन् भने त्यसको ठिक विपरित तर आफ्नो परम्परा अनुसार चीनका सरकारी सञ्चार माध्यम मौन छन्। पढ्नेक्रम जारी राख्नुहोस्

विचित्र विश्व


बाइस इन्च मात्र अग्ला बाग्लुंगे नेपाली खगेन्द्र थापामगर विश्वका सबैभन्दा होचा मानिसको कीर्तिमान राख्न लागिपरेका छन् । तर, अचानक उनको तौल र उचाइ आउँदो २ साताभित्र बढेन भने मात्र उनको इच्छा पूरा हुनेछ । र, उनको नाम विश्वरेकर्डको किताबमा सबैभन्दा होचा वयस्क पुरुषका रूपमा दरिनेछ । अहिलेलाई उनी पृथ्वीका सबैभन्दा होचा किशोर मानिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

तीजको लहर आयो बरीलै ……….!!!!!!