Daily Archives: 08/09/2010

Yahoo Messenger लाई Multi Messenger बनाउने तरिका


के तपाईंलाई थाहा छ? बिना कुनै Software वा Patch नै नगरी तपाईंको Yahoo Messenger लाई Multi User Messenger बनाउने तरिका? यदी थाहा छैन भने तल दिएको तरिका अपनाएर आजै बनाइ हाल्नुहोस् है…!
1. सर्बप्रथम Windows को Start Menu जानुहोस् त्यसपछी Run त्यसपछी regedit टाइप गरेर Enter मा क्लिक गर्नुहोस् त्यसपछी एउटा नयाँ windows open हुन्छ र त्यसमा   2. HKEY_ CURRENT_ USER  मा क्लिक गर्नुहोस्

पढ्नेक्रम जारी राख्नुहोस्

महामन्त्रीमा सुजातालाई गुरुङ र जोसीको समर्थन


काठमाडौ, भदौ २२ । आगामि असोज १ गतेदेखि ५ गतेसम्म हुने पार्टीको बाह्रौ महाधिवेसनमा महामन्त्री पदमा उमेदवारी घोषणा गरेकी नेतृ सुजाता कोइरालाको उमेदवारीलाई प्रभावशाली नेताहरु गोविन्दराज जोसी, कुलबहादुर गुरुङ्ग र विनयध्यवज चन्दले समर्थन गरेका छन् ।

मंगलबार विहान जोसी निवासमा धुम्बराहीमा भएको छलफलको क्रममा सो समूहबाट महामन्त्रीमा उमेदवारी घोषणा गरेका गुरुङ्गले पढ्नेक्रम जारी राख्नुहोस्

जनकपुर चुरोट कारखाना बन्द


भदौ २१, जनकपुर चुरोट कारखानामा कच्चा पदार्थको अभाव भई उत्पादन बन्द भएको छ । काठमाडौँको अचल सम्पत्ति बिक्री गरी कारखाना सञ्चालन हुँदै आएकोमा कारखाना सञ्चालक समितिले सञ्चालनको प्राथमिकता निर्धारणमा ढिलाइ गरेका कारण २५ दिनदेखि उत्पादन बन्द रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आज “कुसे औँशी” बाबुको मुख हेर्ने दिन


रेखा पराजुली, काठमाडौँ, भाद्र २३ । आज कुसे औँशी अर्थात बाबुको मुख हेर्ने दिन । हिन्दु धर्माबलम्बीहरुले भाद्रकृष्ण औँसीका दिन मनाउने यो पर्व अत्यन्त महत्वका दृष्टिले हेरिन्छ । आज बाबुआमा भएका छोराछोरीहरुले बाबुलाई मिठाइँ, फलफूल, नयाँ लुगालागयतका समानहरु दिएर सम्मान गरि आशीर्वाद लिने गर्दछन् र बाबु नभएका अर्थात बाबु दिवंगत भएका छोराछोरीहरुले तीर्थस्थलमा गई पुरेतलाई दान दक्षिणा गरेर यो पर्व मनाउने गर्दछन् ।  पढ्नेक्रम जारी राख्नुहोस्

पर्वतमा महिला महोत्सव हुने


पर्वत, भदौ २० । तीजको अवसरमा यही भदौ २४ देखि २६ गतेसम्म सदरमुकाम कुस्माबजारमा महिला महोत्सव हुने भएको छ । सामुदायिक रेडियो दिदिबहिनीको आयोजनामा हुने महोत्सवमा अन्तर गाउँ विकास समितिस्तरीय भलिबल प्रतियोगिताका साथै तीज गीत र टपरी गाँस्ने प्रतियोगिता गरिनेछ ।  महोत्सवको उद्घाटन रक्षामन्त्री विद्यादेवी भण्डारीले गर्ने तय भएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अश्लिल भिडियोले नम्रताको भाउ बढायो


काठमाडौँ । एकताकाकी चर्चित नायिकाकी रुपमा चिनिएकी नम्रता श्रेष्ठलाई अश्लील भिडियोले भाउ बढाइदिएको हल्ला आजभोलि व्यापक रुपमा चल्न थालेको छ । विशेषगरी नेपाली चलचित्र क्षेत्रमा नम्रताको विषयमा यस्तो हल्ला चलेको छ । निमार्णधिन चलचित्र ‘मिस यू’ मा उनलाई ४ लाख दिएर निर्माणपक्षले अनुबन्धित गरेपछि नम्रताको भाउ बढेको विषयले चर्चा पाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्