कास्की जिल्ला, सर्दिखोला गाबिस वार्ड नं. १, भुर्जुङ्खोला निवासी तथा हाल ब्रिटिश गोर्खा राइफल (QGE) मा कार्यरत श्री इश्वर बहादुर तमूको आफु कार्यशिल अफगानिस्तान अपरेशनको क्रममा वीर नेपालीको चिनारी देखाउँदै वीरगति प्राप्त गर्नु भएकोमा उहाँको चिर आत्माको शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ती प्राप्तिको लागि इश्वरसँग प्रार्थना गर्दछौं । – तमू समाज, कुवेत
Posted by: Amar Gurung
Bir sahid lai hardik shradhanjali