Daily Archives: 28/08/2010

चालीस काटेका महिला बढी कामुक


जीवनको चालीस तथा पचासको दशकमा पुग्नु भनेको उमेर पाको भएको वा आधाजीवन व्यतीत भएको भन्ने बुझिन्छ । तर, यौन मामिलामा भने चालीसका दशकमा महिलाले आपmनो जीवनभरिमा सबैभन्दा बढी सक्रिय हुने समय रहेको एक अध्ययनले देखाएको छ ।

जीवनको सन्तुष्टि विषयमा गरिएको अध्ययनले महिलाले आफ्नो जीवनको चालीसको दशकमा अन्य उमेरमाभन्दा बढी यौन आनन्द लिने र यौनमा बढी सक्रिय रहने तथ्य सार्वजनिक गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अखिलमा रुवाबासी, झडप रोक्न प्रहरी परिचालन


image
नयाँ पत्रिका, काठमाडौं, १० भदौ । अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजारमा बिहीबार साँझ रुवाबासी भएको छ । अध्यक्ष रामकुमारी झाँक्रीले झापड हानेको भन्दै केन्द्रीय सदस्य सन्तोषप्रकाश जोशी रोइरहेका थिए । आफ्नो कपाल लुछिएको भन्दै अध्यक्ष झाँक्री आक्रोशित भइरहेकी थिइन्, झडप रोक्न प्रहरी नै परिचालन गर्नुपरेको थियो । अखिल सिटिइभिटी कमिटीका कोषाध्यक्ष गोविन्द गिरीले नक्कली प्याड बनाएर आफूखुसी चन्दा उठाएको विषयमा विवाद सुरु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

6.1 Million Middle Class Nepali


For the first time, the size of Nepal’s middle class has been quantified, though experts don’t know what to make of it. Asian Development Bank (ADB)’s new report, ‘The Rise of Asia’s Middle Class’, says Nepal has a 23 percent population (6.1 million) that is middle class. The affluent class (with daily earnings of over US $20) is only 0.38 percent of the total population. That means there are about 100,000 people in Nepal with daily earning of over Rs 1500. पढ्नेक्रम जारी राख्नुहोस्

सलमान–कैटरीनाको ब्रेकअप


काठमाडौँ । धैरै चोटी प्रेम सम्बन्धबाट धोखा खाएका बलिउड चलचित्र उद्योगका चर्चित कलाकार सलमान खानको प्रेम फेरी टुटेको छ । पछिल्लो समयमा बलिउडकै चर्चित नायिका कैटरिना कैफसँगको प्रेम सम्बन्ध अहिले अन्त्य हुन गएको छ । हालैसालै सलमान खानले पत्रकारहरू माझ यस कुरालाई स्वीकार पनि गरिसका छन् । सलमानले अहिले कैटरीनासँग आफ्नो कुनैपनि सम्बन्ध बाँकी नरहेको साथै उनीहरू एक अर्कासँग दुबैजना अलगिसकेको समेत बताउदै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘माओवादी जनसेनाको बलमा सत्ता कब्जा गर्न उद्दत’


Nepal१२ भाद्र, काठमाडौं । प्रधानमन्त्री माधबकुमार नेपालले जनसेनालाई प्रयोग गरेर माओवादी सत्ता कब्जा गर्न उद्दत रहेको आरोप लगाउनु भएको छ । काठमाडौंको गोठाटारमा शनिबार आयोजित एक कार्यक्रममा उहाँले जनसेनालाई मिसाएर नेपाली सेनालाई बिगार्न माओवादीले षडयन्त्र गरिरहेकोसमेत दावी गर्नुभयो ।

माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत हुनु भएका प्रधानमन्त्री नेपालले माओवादी जनसेनाको हतियारको टुङ्गो नलागेसम्म नयाँ संविधान नबन्ने पनि बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक श्रद्धाञ्जली !!!


कास्की जिल्ला, सर्दिखोला गाबिस वार्ड नं. १, भुर्जुङ्खोला निवासी तथा हाल ब्रिटिश गोर्खा राइफल (QGE) मा कार्यरत श्री इश्वर बहादुर तमूको आफु कार्यशिल अफगानिस्तान अपरेशनको क्रममा वीर नेपालीको चिनारी देखाउँदै वीरगति प्राप्त गर्नु भएकोमा उहाँको चिर आत्माको शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ती प्राप्तिको लागि इश्वरसँग प्रार्थना गर्दछौं । – तमू समाज, कुवेत

Posted by: Amar Gurung