जानी राखे राम्रो!!!


१) ईंग्लिश शब्द “queue” मात्र एउटा ईंग्लिश शब्द हो जसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।

२) ईंग्लिश शब्दहरुमा “Set” शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।

३) ईंग्लिशमा “French kiss” भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा “English kiss” भनेर चिनिन्छ ।

४) Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द “Almost” हो ।

५) Vowel बिनाको लामो शब्द “Rhythm” हो ।

६) कि बोर्ड को एकै पँक्तीको अक्षर बाट बनेको शब्द Typewriter नै सबै भन्दा लामो शब्द हो ।

७) विश्वमा सबै भन्दा धेरै मिल्ने नाम “मोहम्मद” हो ।

८) १११,१११,१११ x १११,१११,१११ = १२,३४५,६७८,९८७,६५४,३२१ हुन्छ ।

९) औंलाको छाप हरेक मान्छेमा फरक फरक भए जस्तै जिब्रो को छाप पनि फरक फरक हुन्छ ।

१०) कक्रोच (साङ्लेकिरा) सँग बिकिरण सँग लड्न सक्ने धेरै क्षमता हुने हुनाले केही गरी परमाणु युद्ध भएमा  कक्रोच (साङ्लेकिरा) नै एक मात्र जिवित जिव हुने सम्भावना छ ।

Posted by: Raju Gurung

One response to “जानी राखे राम्रो!!!

  1. Raju Sir, thnak you for your information, very intresting…….keep it up ..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.