Daily Archives: 09/08/2010

प्रेमी जोडीलाई सर्वोच्चको साथ


काठमाडौँ, भनिन्छः अगाध प्रेमका अगाडि जस्तोसुकै शक्ति पनि परास्त हुन्छ । यस्तै प्रेमका अगाडि आइतबार अभिभावक परास्त भए । फलस्वरूप सर्वोच्च अदालतले पनि प्रेमी-प्रेमिकाको पक्षमा फैसला सुनायो । दुई वर्षको प्रेमपछि अन्तरजातीय विवाह गरेका सप्तरीका एक जोडीको पक्षमा सर्वाेच्च अदालतले आइतबार फैसला गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

फेवाताल पाँच हजार रोपनी खुम्चियो


पोखरा,  प्रमुख पर्यटकीय सहर पोखरास्थित फेवातालको क्षेत्रफल पाँच हजार रोपनीभन्दा बढी खुम्चिएको छ । माटोले पुरिएर र मानवीय अतिक्रमणका कारण साँघुरिँदै गएको फेवाताल समयमै संरक्षण नहुने हो भने लोप हुने अवस्थामा पुग्नेछ । मानवीय अतिक्रमणको गम्भीर चपेटामा परेको फेवाताललाई जलकुम्भी झारले समेत नराम्ररी ढाकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तमु बचत तथा ऋण सहकारी संस्था कतारको प्रारम्भीक साधारण सभा अगष्ट २७ मा हुने


बुधबल गुरुङ, दोहा कतार

०९ अगष्ट, वैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत तमुहरुले संचालनमा ल्याएको तमु बचत तथा ऋण सहकारी संस्था लि. कतारको प्रथम प्रारम्भीक साधारण सभा आगामी अगष्ट २७ का दिन टपफर्म रेष्टुरेण्टको सभाहलमा हुने भएको छ । संस्थाको संचालक समिति तथा तमू बौद्ध सेवा समिति कतारको गत जुलाई १६ को बैठकले सो निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कमजोर नेपाली फिल्म


image

विषयवस्तु र निर्देशन पाटो एकदमै कमजोर छ, कथावस्तु नाटकीय हुन्छ, निर्देशकसँग ‘भिजन’ छैन पढ्नेक्रम जारी राख्नुहोस्

KD 100 fine for eating in public


KUWAIT CITY, Aug 7, (KUNA): The Interior Ministry Saturday warned citizens and expatriates against eating or drinking in public during the fasting month of Ramadhan, due to commence in few days, because “it will be illegal and contradict Islamic teachings.” पढ्नेक्रम जारी राख्नुहोस्

मेरो स्पर्धा हिरोइनसँग होइन हिरोसँग हो “रेखा थापा”


सन् १९९८ मा मिस कोसी, १९९९ मा मिस नेपालभित्र टप टेनमा परेपछि रेखा थापामाथि छवि ओझाको आँखा के लागेको थियो, उनले मोरङ, सनकपुरकी रेखालाई आपmनो चलचित्र हिरोको हिरोइन बनाइदिए । नयाँ अनुहार, रूप र ग्ल्यामरशैलीको खोजी भइरहेका बेला चलचित्रक्षेत्रमा प्रवेश पाएपछि रेखाले पछाडि फर्केर हेर्नै परेन ।

९ वर्षो दौरानमा ८५ चलचित्रमा देखिने क्रममा यी २६ वर्षो सुन्दरीले अनेकौं विवाद र अवरोधको सामना पनि गरेकी छिन् । तर यसले केही फरक परेको छैन । उनी झन्झन् अगाडि आइरहेकी छिन् । पढौं, यिनै ग्ल्यामर क्विनको सनसनीपूर्ण र विचारोत्तेजक अन्तर्वार्ताः पढ्नेक्रम जारी राख्नुहोस्