मनोज काफ्ले (मनसुन)
कुवैत सिटी, ७ अगस्त । भर्खरै मात्र कुवैतमा स्थापना भएको साँस्कृतीक संस्था लालीगुराँस साँस्कृतीक परिवारले नेपालीहरुको महान पर्व विजया दशमीको सुखद उपलक्ष्यमा साँस्कृतीक कार्यक्रम गर्ने भएको छ । सो कुरा अगष्त ६ तारिखको दिन कुवैतको अलकबीर पार्कमा संस्थाका अध्यक्ष श्री बि. बि. मल्लको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो ।
नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा प्रत्यक्ष दोहारीका साथमा नेपालका ख्याती प्राप्त कलाकारहरु तथा मिठो सुरिलो स्वर खारिएका कलाकारहरु क्रमश: चन्दन लिम्बु, राजेन्द्र बिरही, रामु स्वर्ण, बि. बि. मल्ल, मनोज काफ्ले मनसुन, अनिता जी एन, डि. वि. लोप्चन, सिता मल्ल, देव लिम्बु र दिल कुमार लिम्वुले आफ्नो स्वर प्रस्तुत गर्नु हुनेछ । यसैगरी नृत्यमा मनीता रसाईली, आस्था राउत, रेनु परियार, कुशल लिम्बु, राहुल गुरुङ्ग, भिम गुरुङ्ग र वविता गुरुङ्ग हुनुहुन्छ ।
नेपालीहरुको महान चाड बिजया दशमीको उपलक्ष्यमा गर्न लागिएको सो साँस्कृतीक कार्यक्रम दशैंको अष्टमीको दिन, अक्टोबर १५ तारिख मालियाको एशिया-एशिया होटलमा हुने तय भएको छ । यो साँस्कृतीक कार्यक्रम लालीगराँस साँस्कृतीक परिवारको प्रायोजनमा हुनेछ । कार्यक्रमका लागी सबै कलाकारहरुले कार्यक्रमको तयारी रिहर्लसल शुरु गरिसकेको पनी संस्थाका अध्यक्षले खुलस्त पार्नुभयो ।
लालीगुराँस सांस्कृतीक परिवारले गर्न लागेको यो पहिलो कोशेली दशैं विषेश ज्यादै मनोरञ्जनात्मक हुने विश्वास गरिएको छ । त्यसैमाँझ प्रत्यक्ष लोक दोहोरीले त झन दर्शकको मन जित्न सक्ने विश्वास भएको छ । लालीगुराँस साँस्कृतीक परिवारले गर्ने यो भव्य लालीगुराँस साँस्कृतीक उत्सव दशैं विशेषलाई पाठक तथा दर्शक महानुभावहरुको मायाँ ममताले सजिसजाउ बनाएर देखाउने हाम्रो चाहना भएकोले लालीगुराँस साँस्कृतीक परीवार सम्पूर्ण संगीतपारखी पाठक तथा दर्शक महानुभावहरुको राय, सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछ ।
साथै उक्त दिन कुवेतस्थित कुनै नेपाली सँघ संस्थाहरुले अन्य कार्यक्रमको आयोजना गरी कार्यक्रम नजुधाई दिनु हुन समेत लालीगुराँस साँस्कृतीक परीवार हार्दिक अनुरोध गर्दछ ।
लालीगुराँस साँस्कृतीक परिवार, नेपाल कुवैत ।
संर्पक: ५५०२१९०५, ६७७४९३६१, ९९६४६१८३, ६५१२४८९३
namaste!
sarbapratham suvakamana dina chahanchhu laliguras saskritk manchlai. tara yo sastha sanga euta jigyasa rakhna man lageko thiyo. maile nepalkuwait.com ma padeko thiya laliguras saskritik pariwar ko gathan saidantik hoina hamro priya gayak chandan limbu kosadakchhaya vayako aafailai thaha chhaina re. yasto kura published vayako thiyo k yo sacho ho wa hoina ahile feri yo pariwar le program aayojana gardai rahechha j hos ho kura ta lali guras pariwar sabailai thaha hunu paryo hai. anyway weldon guys, good job and BEST OF LUCK!!
thank u!
आशिष जी प्रतिक्रिया लागी धन्याबाद के साचो हो भन्ने कुरा त समयले बताउछ हामी थोरै बोल्छौ तर सत्य आगाडी राखेर मात्र बोल्छौ जबकी भविष्यमा मुख लुकाउन नपरोस… हजुरसंग भएका प्रतिक्रियाहरु लेख्दै गर्नुहोला यहाँको प्रतिक्रिया हाम्रो लागी खुरांक हुनेछ धेरै धेरै धन्याबाद
लालीगुराँस साँस्कृतीक परिवार, कुवैत
नमस्कार,
धेरै-धेरै धन्यवाद लालिगुरास सास्कृतिक परिवारलाई मेरो जिज्ञासालाई महत्तो दिएकोमा, नकारात्मक नसोच्नुहोला मैले त जे पढेको थिए त्यो सोधेको मात्र हो बास्तबिकता त तपाईहरुलाई नै थाहा होला, जे होस् तपाईहरुले गर्न लाग्नु भएको काम सर्हानिय छ, प्रगतिको लागि अग्रिम सुभकामना! र मैले यहि कमेन्ट मार्फत भन्न चाहन्छु यदि तपाईहरुको लागि हाम्रो तर्फ बाट केहि सहयोग गर्नु पर्छ भने हाम्रो ” कालिगण्डकी बचत समूह” सदा सर्बदा तत्पर रहनेछ,
धन्यवाद,
आशिष कुँवर
अधक्ष्य: कालिगण्डकी बचत समूह, नेपाल- कुवैत.
Wyo its really surprise and great news for all Nepalese people okay guys and I like so much so much so much Dohori I will sure attn this program because of Dohori please let me knows when it will be, how about ticket I should cover front sheet what ever ticket cost please let me know s by my e-mail mission-5555555@hotmail.com
आशिष जी धेरै धन्याबाद सहयोगी हातको लागी अवश्यपनी हामीलाई यस कार्यक्रमको लागी हजुरहरु जस्तो बुद्दिजिविको आवस्यक हुनेछ हजुरहरुको एक सुझाव हाम्री लागी हजार हुनेछ l
मिसन जी हजुरको नाम पत्ता लागेन l हामीले आफ्ना प्रस्तुतीहरुमा भिन्नै तवरले प्रस्तुत गर्ने जमर्को गरेका छौ तपाइले लोकदोहोरी मन पराउनु भएकोमा खुसी लाग्यो हामीलाई मायाँ गरेर प्रतिक्रिया दिनु भो धेरै धन्याबाद छ अवस्यपनी आउदा दिनहरुमा तपाइको इच्छा पुरा हुनेछ l
लालीगुराँस साँस्कृतीक परिवार, कुवैत
Congratulation !! Lali Gunrass Cultural Team. Also congratulation for giving birth to new committee. Guys, in Leadership should be those leaders who can take/make fare decisions in all kind of activities without any discriminations and then only committee would be long life and for ever.
I do hope that BB Malla Jii will do the fare decision at all the moment during his tenure and would do the great effort among Nepalese community in Kuwait.
Once again best of luck guys I will be back soon to Kuwait after my 6 months long leave.
Indra Prasad Bhusal
Secretary – MESC KTM, Kuwait
Currently from Pokhara, Nepal
लालीगुराश सास्कीर्तिक परिवार लाई धन्यबाद: कुवेत मा हामी सबै एकजुट भएर एकताको साथ अगाडी बढ्नु राम्रो कुरा हो/-तर अनोल को कुरा के भने नेपाल कुवेत सास्कीर्तिक मंच र लाली गुराश मा के फरक छ खुलासा गरि दिन हुन् अनुरोध गर्दछु/यदी दुवै क्लबले कुवेत मा भएको कलाकार लाई लिएर मनोरन्जन गर्नु चाहे मा कुन कुन कलाकार कुन क्लब बात समाबेश गराउने तपाई हरुको बिचार छ झर्को नमानी खुलस्त पारि दिएमा हामी कुवेत बासि सम्पूर्ण नेपाली हरु लाई त्यति भर्म हुने थिएनकि ? हामी फुटेर होइन जुटेर अगाडी बढ्नु को लागि कुवेत बासि नेपाली दाजु भाई दिदि बहिनि तथा सम्पूर्ण संघ सस्था हरुमा “नया नेपाल युबा क्लब कुवेत”अपिल गर्दछ /-
धन्यबाद
नया नेपाल युबा क्लब कुवेत
प्रथमत: इन्द्र जी लाइ धन्याबाद मिठो सम्झनाको लागी l दिल जी यी दुवै सास्कृतिक संस्था हुन् तर कलाकारको मर्म व्यथा त कलाकारले नै बुझेको हुन्छ खाली गाएर नचाएर कलाकार सन्तुष्टि हुने होइनन कलाकार हरुको सम्मान आफ्नै ठाउमा छ जसको कला र गालाको ठुलो महत्वले हजार दर्शकमा मनोरंजन भैरहेको हुन्छ हामी कुनै आफ्नो मन कलामा गाभ्ने कोशिशमा छौ भविष्य निर्माण गर्ने बटोमाछौ यदि कुवैतमा कुनै क्लवले कलाकारलाई समेटेर कार्यकम गर्न चाहेको खण्डमा आयोजक को खुसी हुन्छ l हामी पूर्ण छौ हामी आफैमा निर्भर छौ हाम्रो कलाकार खाली हाम्रो लालीगुराँस सास्कृतिक परिवारमा मात्र आवद्द छन l प्रतिक्रियाको लागी मुरीमुरी धन्याबाद l
लालीगुराँस साँस्कृतीक परिवार,
HAMRO NANO MAYA KO SATH SAMPURNA NEPALI HARU PRATIKSHAMAAAAAAAAAAAA
SARBAPRATHAM TA KUWAITNEPAL.COM PARIWAR LAI BADHAI JASLAY GARDA HAMI JASTO LAI KUWAIT KO BARAY MA KHI JANAKARI HASIL GARNA PAAYKO CHHAU TES MA PANI LALIGURAS SASKRITIK PARIWAR LAY SASKRITIK KARYKRAM RAKHAY RA YAHA BHAAY KO NEPALI HARU KO CHHAMATA LAI PRASTUT GARNAY MAUKA DIAYKO MA YAS PARIWAR LAI DHANAY BAD DINA CHAHANCHHU.YADI HAMI PANI YAS KARAYKARAM MA SAHABHAGI JANAUNA K GARNU PARLA ? HAMI SANGA DOHARI RAMRO GAAU NAY SATHI CHHA YASKO LAGI K GARNU PARLA? UTAR DINU BHAAY MA AAVARI HUNAY THIAY BY..
धन्यवाद तपाईंहरुले नयाँ सस्था खोल्नु भएकोमा । नेपाली सस्क्रिती जोगाउने प्रयास रहिरहोस। अनी एउटा जिज्ञासा तपाईंहरुको सस्थामा कलाकारको लागि साहरै राम्रो ब्यबस्था गर्नु भएको रहेछ। सो अनुसार मपनी कलाकारीतामा पोक्त ब्याक्ती भएकोले फेरी म तपाईंहरुको सस्थामा सभागी भए भने के कस्ता सुबिधा उपलब्ध गर्न सक्छु । कि नेपालि नेताहरुको भाशण् जस्तै गुफ् ठुला काम् गर्ने बेलामा रित्तै गर्ने त होइन ? त्यस्तो भने नगर्नु होला है…….
बिबेक खनाल सालीमिया कुबेत
जिज्ञासाको लागी हाम्रो संथाका अध्यक्ष ज्युलाई सम्पर्क गर्नुहोला प्रतिक्रयाको लागी धन्याबाद तपाईहरु सबैको साथ नछुटोस मायाँ पाइरहने आशामा छ लालौगुरांस साँस्कृतीक परिवार l
लालीगुराँस साँस्कृतीक परिवार,
धन्यवाद कुबेतमा भर्खर मात्र जन्म भएको लाली गुरास सास्क्रितिक परिवारलाई ,।। खुशी लाग्यो नयाँ सस्था जन्म भएको खवर पढ्न पाउदा आगामी दिनमा कुबेतबासी नेपालीहरुलाई भरिपुण मनोरज्न प्रदान गर्दै जाहोस र कुबेतबासी नेपालीहरुको मन जित्न सफल होस । आगामी अक्टोबर १५ तारिख हुन गैरहेको सास्क्रितिक कार्यक्रम भब्य रुपमा सम्पन्नहोस अग्रीम शुभकामना ।।।।
धन्यवाद नारायण काफले
लालीगुराँस साँस्कृतीक परिवार,
लालीगुराश सास्कीर्तिक परिवार Aaune din haru ma ajha failidai jawos, kuwait ma bhayeka samasta nepali daju-bhai & didi-bahini haru lai eutai aangan ma rakhi maya ani snheh satdai jawos, mero SHUBHA KAMANA.
लालीगुराश सास्कीर्तिक परिवार lai yadi ma bat kehi testo sahayog hun sakcha bhane ma sadhai tayar hunechu.
ThaSi Magar, D’pac.
LIBERTY.