विरामी कुरुवाद्वारा अस्पतालको तलाबाट फालहानेर आत्महत्या


कास्की, श्रावण २२ – एक बिरामी कुरुवाले  शनिबार बिहान अस्पतालको तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । बागलुङको तंग्राम गाविस घर भएका तुलबहादुर पुनले पोखराको फुलबारी स्थित मणिपाल शिक्षण अस्पतालबाट फाल हानेर आत्महत्या गरेका हुन । उनले अस्पतालको तेस्रो तलबाट फाल हानेको प्रहरीले जनाएको छ । 

६ दिन देखि आफ्नी श्रीमति चित्रकुमारीको अस्पतालमा डायलसिस गराएर उपचार गराइरहेका पुनले के कारणले आत्महत्या गरे खुल्न सकेकेा छैन । प्रहरीले घटनाको ’boutमा अनुसन्धान भइरहेको जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.