गाविस सचिवको घरमा बम विस्फोट


वीरगन्ज, अज्ञात समूहले बुधबार राति रौतहटमा गाविस सचिवको घरमा बम विस्फोट गराएको छ। मोटरसाईकलमा माआएका ३ जनाको समूहले रातको करिब १० बजेतिर पतौरा गाविसका सचिव राधाकृष्णको घरमा बम विस्फोट गराएको प्रहरीले जनाएको छ।

गौर-३ स्थित मिश्र निवासमा भएको उक्त विस्फोटबाट सचिवकी श्रीमती र दुई छोरी सामान्य घाइते भएका छन्। उनीहरु जिल्ला अस्पतालमा गौरमा उपचारगराएर र फर्केका छन्। केही समययता तराईमा चन्दा नदिएको तथा अन्य वाहानामा बम विस्फोट गराउने क्रम बढेको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.