चालचलन प्रमाणपत्र सम्बन्धी नेपाली दूतावास कुवेतले आज ०३ अगष्त २०१० को दिन जारी गरेको सूचना पूर्ण रुपमा हेर्नको निम्ती तलको लिंकमा क्लिक गर्नुहोस् ।
Daily Archives: 03/08/2010
हार्नमा प्रचण्ड-पौडेलको ह्याट्रिक
‘हरुवा’ शब्दलाई विशेष लोकप्रिय बनाएका माओवादी अध्यक्ष प्रचण्डले संसदमा लगातार तेस्रो पटक हारेर हार्नमा ह्याट्रिक गरेका छन्। दाहाल बराबर नै हारेर कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पनि ‘ह्याट्रिक हरुवा’ को सूचिमा आफ्नो नाम लेखाएका छन्। प्रचण्ड सोमबार भएको प्रधानमन्त्री निर्वाचनमा लगातार तेस्रो पटक हारे। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
विद्रोहीहरूको चेतावनी
काठमाडौं, मधेशी जनअधिकार फोरमका विद्रोही सभासद्ले अर्को निर्वाचनका बेला ‘परिणाम’ देखिने चेतावनी दिएका छन्।’ पार्टीलाई सही बाटोमा ल्याउन र देशकाल परिस्थितिअनुसार अघि बढ्न दवाब दिन यो कदम चालिएको हो’, फ्लोर क्रसको नेतृत्व गर्ने नन्दकुमार दत्तले नागरिकसँग भने, ‘यो सुरुवात हो, अर्कोपटक परिणाम निस्कनेछ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
आइ पोर्न कि आई फोन ?
प्रविधिलाई सबैभन्दा बढी राम्रोसँग उपयोग कुन विधाले गरिरहेको छ -यो प्रश्न सोध्ने हो भने पक्कै पनि यौन उद्योगको नाउँ पहिलोमा आउँछ । यसको कारण हो, यौन उद्योगले शुरुवाती दिनहरु देखि नै आफ्नो व्यापारका लागि प्रविधिमा गरेको लगानी र अपनाएको सावधानी ।
यौन चलचित्रहरुलाई भिडियो फरम्याटमा बजारमा ल्याउन यसले हिच्किचाएन । न त ब्लु रे डिस्कमा निकाल्नका लागि यसले कुनै आनाकानी नै गर्यो । अहिले यौन प्रधान फिल्म थ्रीडीमा बन्न थालिसकेका छन् । प्रविधिसँगै आफ्नो आम्दानीको श्रोत खोज्ने यौन उद्योगले पछिल्लो समय पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
रोमान्टिक फिल्म हेर्नेहरूको जीवन चिन्तायुक्त
अष्ट्रेलियामा गरिएको एउटा सर्भेले रोमान्टिक फिल्म हेर्नेहरुको प्रेमजीवन ध्वस्त हुने सम्भावना औँल्याएको छ । अध्ययन अनुसार धेरै रोमान्टिक फिल्म हेर्ने पतिपत्नीहरूले सिनेमामा देखाएझैँ अपेक्षा गर्ने र त्यो पूरा नभए घरमा भाँडभैलो मच्चिने देखिएको छ । अधिकांश परिवारमा फिल्म हेरेको केही समयमा घर आइपुगेपछि फिल्मी जीवन र आफ्नो वैवाहिक जीवन दाँज्न पुग्दा घरायसी माहौल बिग्रने गरेको स्वीकार गरेका छन् । तर अर्को एक अध्ययनअनुसार रोमान्टिक फिल्मले घरायसी व्यापार, डीभीडी र केबल टीभीको प्रसारणबाट निकै ठूलो आम्दानी गर्ने पनि देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
फुच्चे निर्देशक श्यामलाई १० लाख
अनुप भट्टराई, काठमाण्डौ
श्रावण १७, नेपाली हिरो हिरोइनले अभिनय गर्दा कति पारिश्रमिक पाउलान ? लाखमा कुरा गर्दा १, २, ३, ४, ५ सायद धेरैको उत्तर यहिँ नै हुन्छ होला । तर नायिक नायिकालाई आफ्नो हरेक इशारामा नचाउने नायकको पनि महाँनायक एवं नेपाली चलचित्रका एक जना निर्देशकले भने एउटा चलचित्र निर्देशन गरे बापात पुराका पूरा १० लाख रूपैया लिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन