५५ वर्षमा निर्वस्त्र सेसन


nakedपूर्व सुपरमोडल तथा हलिउड अभिनेत्री जेनिस डिकिन्सनले ५५ वर्षको उमेरमा क्यामराको अगाडि सबै कपडा खोलेकी छिन् । दुई बच्चाकी आमा जेनिस आफ्नो सुन्दरताको रहस्य नियमित व्यायाम, सन्तुलित भोजन र कस्मेटिक सर्जरी भएको बताउँछिन् ।

३२ वर्षको उमेरमा पहिलोचोटि कस्मेटिक सर्जरी गरेकी उनले आफूलाई थुप्रैपटकको प्लास्टिक सर्जरीले कुनै असर नगरेको दाबी गर्छिन् । भन्छिन्, ‘सुन्दरता कायम राख्नका लागि थुप्रैपटक प्लास्टिक सर्जरी गरेकी भए पनि यसले मलाई कुनै असर गरेको छैन । सर्जरी मेरा लागि बरदान साबित भएको छ ।’ फोटो सेसनका क्रममा कपडा उतारेकी जेनिस ६ फुट ११ इन्च अग्ली छिन् । उनी आफूलाई आफ्नो शरीर निकै प्यारो लाग्ने बताउँछिन् । अनुहारमा बुढ्यौलीपन नदेखाउनका लागि अर्गानिक खाना निकै लाभदायक हुने अनुभव उनको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.