विमान दुर्घटनामा १ सय ५२ वेपत्ता


Air Blue Flightइस्लामावाद, श्रावण १२ – कराचीबाट इस्लामावादतर्फ जादै गरेको एयर ब्लू कम्पनीको विमान बुधबार दुर्घटना हुदा चालक दलका ६ सदस्य सहित १ सय ५२ जना वेपत्ता भएका छन् ।

उक्त विमान मारगाला पहाडमा दुर्घटनाग्रस्त भएको हो । खराब मौसमका कारण विमान पहाडमा ठोक्किएको एजेन्सीहरुले जनाएका छन् ।

उक्त विमान कम्पनीले खाडी देश तथा बिट्रेन र आन्तरिक उडान भर्दै आएको छ । स्थानीयले मारगाला पहाडी क्षेत्रमा धुवा उडेको देखेका स्थानीय अधिकारीले जनाएका छन् ।

दुर्घटनास्थल सम्म पुग्न सडक नभएकाले उद्धारमा कठिन भइरहेको अधिकारीहरुले जनाएका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.