दृष्टिविहीन खेलाडीलाई राष्ट्रिय खेलाडीको मान्यता


नेपाल नेत्रहीन क्रिकेट सङ्घले नेपालका १२ जना दृष्टिविहीन क्रिकेट खेलाडीलाई आज राष्ट्रिय खेलाडीको मान्यता दिइएको जनाएको छ । सङ्घका अध्यक्ष पवन घिमिरेले दृष्टिविहीन क्रिकेट खेलाडीले उक्त मान्यता क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेबापत राष्ट्रिय खेलकुद परिषद्को पहलमा भएको बताउनुभयो । राष्ट्रिय खेलाडी हुन सफल कृतन श्रेष्ठ दुवाल, बिक्रमबहादुर राना, अमृत बराल, सुरेशकुमार खड्का, कैशलकुमार रायमाझी, सूर्यप्रसाद भट्टर्राई, रत्नबहादुर र्राई, जयसागर गिरी, समिम चौधरी, सन्तोष सापकोटा, श्रीप्रसाद घिमिरे र छिटुप लामा हुनुहुन्छ । त्यस्तै नेत्रहीन प्रशिक्षकमा गङ्गाप्रसाद पौडेल र कृष्ण अधिकारी तथा स्कोररमा वीरेन्द्रसिंह महरालाई राष्ट्रिय मान्यता दिइएको हो ।

स्रोत: रासस

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.