बेग्लाबेग्लै दुर्घटनामा दुईजनाको मृत्यु


विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  उर्लावारी-६ स्थित मङ्गलवारेचोकमा रोकिराखेको को१ख ४५५ नम्बरको ट्रकमा को३प २६३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा डाँगीहाट-९ का कृष्ण राईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी डाँगीहाट-९ का १९ वर्षीय विकास धिमाल गम्भीर घाइते भएका तथा उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यसैबीच, धनकुटाको महाभारत-७ का ५३ वर्षीय आसबहादुर राईको तमोरनदीले बगाएर मृत्यु भएको पूर्वक्षेत्र प्रहरी कार्यालयले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.