हाम्रा सहकर्मी मित्रद्रय श्री धर्मराज गिरी (उपाध्यक्ष- माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब, काठमाण्डौ-कुवेत तथा NRNA कुवेत) र श्री बम बहादुर बिष्ट (सदस्य- माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब, काठमाण्डौ-कुवेत तथा NRNA कुवेत) आज देखी मितेरी सम्बन्धमा बाधिनु भएको सु-अवसरमा माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब, काठमाण्डौ-कुवेत तथा कुवेत नेपाल डट कम परिवार उहाहरुको नाता सम्बन्ध कालन्तर सम्म प्रगाढ रही रहोस् भन्ने शुभकामना प्रकट गर्दछ।
Daily Archives: 22/07/2010
लडाकुको हत्या शिविरकै सहकर्मीबाट
माधव ढुंगाना, भैरहवा
श्रावण ६ -एक साताअघि जंगलमा मृत फेला परेका सैनामैनास्थित चौथो डिभिजन अन्तर्गत कृष्ण सेन स्मृति बि्रगेडका दुईजना लडाकुको हत्या शिविरकै सहकर्मीबाट भएको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार यहाँ अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै शिविरकै विकास र मानव उपनाम गरेका माधव घिमिरेले विष मिलाएको पेय पदार्थ सेवन गराई पर्वत हुवास-६ का विष्णु न्यौपाने र पर्वत मल्लाहाज-१ का चन्द्रबहादुर बोहराको हत्या गरेको जनाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
केही क्षण हाँसौं !!
राजु गुरुङ्ग, कुवेत
बिहेभन्दा अगाडि केटा र केटीको गफ!!!
केटा : साचै भन्नु पर्दा मैले यो छण धेरै कुरेको थिए ।
केटी : के भन्न खोजेको तिमी मलाई छोड्न चाहन्छौ ?
केटा : होइन ! त्यस्तो तिमी नसोच.
केटी : के तिमी मलाई साचै मन पराउछौ?
केटा : अफ्कोर्स !! सधैं भरी.
केटी : के तिमी मलाई ढाट्दै छौ ?
केटा : नो ! किन तिमी यस्तो वाइयात कुरा सोच्दैछौ ?
केटी : के तिमी मलाई किस गर्छौ ?
केटा : सधैं भरी ।
केटी : तिमी मलाई पिट्छौ कि ?
केटा : के तिमी पागल त भएनउ ?
केटी : के म तिमीलाई विश्वाश गरौँ ?
केटा : Yes
केटी : Darling
बिहे भईसकेपछीको गफ !!! अब तलबाट माथि क्रमैसँग पढ्दै जानुस् !
Posted in समाचार
चार “K” को कमाल र चिट्टामा रुमलिएको जिन्दगी
केशबप्रसद घोरासैने धापासी काठमाडौं, हाल कुवेत
लगभग दुईमहिना अगाडि युनिटिलाइफको ’boutमा धेरै समाचार आयो, मिडियामा खुब हङ्गामा मच्चीयो । नेपालमा त्यो काण्ड , हालमा के भैरहेकोछ खासै चर्चाछैन तर यहाँ चर्चागर्न लागेकोचाँही अर्कै इन्टरनेस्नल ठ्गीको हो अहीले दुनियाँको कुनै पनी देशमा चिट्टा या लटरी सन्चालन गर्न कानुनी मान्यता छैन र यसलाई गैरकानुनी मानिन्छ, तर चाइनाको एउटा पार्ट हङ्कङमा भने मान्यता प्राप्त छ रे अर्को त्यस्तै थाइल्याण्डको थाइ लटरी पनी गैरकानुनी हैन रे भन्छन पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
ईन्टरनेटमा अस्लिल (porn) सामग्री
ईन्टरनेटमा अस्लिल सामग्रीको सञ्चालन/प्रयोग अरुलाई हानी नपुर्याउनञ्जेल ब्यक्तीगत रुचीको विषय भन्न सकिन्छ । हेर्नै पर्छ भन्ने छैन र हेर्नेहरुले तपाईलाई त्यस्ता वेबसाईट हेरेर नै कुनै प्रकारको हानि पुर्याएका छैन भने त्यसलाई नराम्रो भनेर कुरा काट्नु जरुरी छैन किन भने ३ जना ईन्टरनेट प्रयोगकर्तामा २ जना पुरुष कुनै न कुनै रुपमा अस्लिल वेबसाईट हेर्छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
भोलिको चुनावमा पनि कसैको बहुमत नआउने संकेत
माधव ढुङ्गेल, काठमाडौं, साउन ६- भोलि शुक्रबार हुने चुनावमा पनि प्रधानमन्त्रीका कुनै पनि उम्मेदवारले संसदमा बहुमत जुटाउन सक्ने संकेत देखिएको छैन। भोलिको मतदानमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलबीच मात्र प्रतिस्पर्धा हुने छ। एमाले अध्यक्ष झलनाथ खनालको उम्मेदवारी भने हिजोको मतदानअघि नै उनका प्रस्तावक माधवकुमार नेपालले प्रस्ताव फिर्ता लिइसकेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार