स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्मारक बनाइने


काठमाडौ, असार ३२ । नेपाल सरकारले पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको सम्झनामा ‘गिरिजाप्रसाद कोइराला स्मारक’ बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले स्व. कोइरालाको स्मारक नुवाकोटमा बनाउने निर्णय गरेको हो । स्मारकस्थलमा उनको प्रतिमा र बगैचा रहने छ ।
कोइरालाले लोकतन्त्र स्थापना र शान्ति प्रकृयामा पुर्‍याएको योगदानको स्मरणको लागि स्मारक बनाउन लागेको बताइएको छ । स्व. कोइरालाले एकीकृत नेकपा माओवादीसँग बार्ता गरी १२ बुंदे समझदारी ०६२/६३ को जनआन्दोनको नेतृत्व गरेका थिए ।
राजाको निरंकुश शासनको अन्त्य पछि १० बर्षे जनयुद्धको अन्त्य गरी एकीकृत नेकपा माओवादीलाई शान्ति प्रकृयामा ल्याउने कार्यको पनि उनैले नेतृत्व गरेका थिए । उनी नेपालका प्रमुख हस्तीहरुमध्येका एक हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.