मलेसिया जेलमा ५ जना नेपाली कामदार अलपत्र


योगेन्द्र जोगी, क्वालालम्पुर
बैदेशिक रोजगारीको सिलसिलामा आजभन्दा दुइ महिना अगाडी मलेसिया आइपुगेका ५ जना नेपाली कामदारहरुले जेल जिबन बिदाई रहेका छन्  । आएको एक महिनासम्म कम्पनीमा कम गरौ त्यसपछि हामीलाई अर्कै कम्पनीमा सारिदियो रंजितले रुदै भने त्यति बेलासम्म कम गरको पनि रुपिया दिएन । अहिले हामी जेलमा छौ सधै हामीलाई करेन्ट लगाएर कुटछ छ । खाना पनि भेनेको बेला खान पाइदैन रन्जितले भने, रञ्‍जित लगायत् अन्य चार जना साथीहरुको अवस्था पनि त्यस्तै रहेको छ । उनीहरुले नेपालमा एजेन्टलाई सम्पर्क गरी हामीलाई चाडो भन्दा चाडो नेपाल फ़र्काउन आग्रह गरेका छन् ।
एजेन्टले कुनै चासो नदेखाको उनीहरु बताउ छन् । उनीहरु नेपाल स्थित रोज ओभरसिज बाट २ महिना अगाडी मलेसिया आइपुगेका हुन् । उनीहरुले भिबिन्न सस्थाहरु सग सहयोग गरिदिन आग्रह गरेका छन् । जेल जिबन बिताईरहेका मद्ये ३ जना जनकपुर र अरु २ जना पाल्पा घर भएको प्राप्त समाचारमा जनाईएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.