सन्जोग आचार्य, उमेरले २४ देखि २६ वर्ष टेकेका केही युवा टुँडिखेलमा बसेर भलाकुसारी गर्दै थिए । छिनछिनमा हासो पनि चल्दै थियो २६ वर्ष टेकेका रोहित तिमल्सिनाले भने एकपछि अर्को गर्दै त्यहाँ रहेका उसका साथीलाई कहिले निधारमा त कहिले गालामा चुम्बन गर्दै थिए । “पढाइका कुराभन्दा आजका यी ठिटा केही ठट्यौली मुडमा रहेछन् ।” केटाहरूको हुलमा कस्तो कुरा हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/07/2010
चुम्बनमा नेपालीको विश्व कीर्तिमान
Posted in मनोरन्जन
विश्वकपको पुरस्कार राशि ४२ करोड डलर
काठमाडौं । विश्वकप फुटबलको पुरस्कार राशि कति होला त्यो सधैं चासोको विषय बन्दै आएको छ । विश्व फुटबल महासङ्घ फिफाले प्रत्येक संस्करणमा पुरस्कार राशिलाई बढाउँदै आएको छ । पहिलोपटक अफ्रिकी मुलुकमा आयोजना भएको विश्वकपको १९औँ संस्करणमा पनि फिफाले पुरस्कारको राशिमा वृद्धि गरेको थियो ।
यो विश्वकपमा फिफाले अकल्पनीय रूपमा विश्वकपको पुरस्कार राशि ६० प्रतिशत बढाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
अमेरिकी भिसा शुल्कमा वृद्धि
काठमाडौं । अमेरिकी दूतावासले आप्रवासी भिसाका लागि लिँदै आएको शुल्कमा वृद्धि गरेको छ । बढाइएको नयाँ शुल्क असार २९, मंगलबारदेखि लागू हुने जनाइएको छ ।
परिवर्तित शुल्कअनुसार पारिवारिक आप्रवासी भिसाका लागि ३३० डलर, नोकरीमा आधारित आप्रवासी भिसाका लागि ७२० डलर, नयाँ आप्रवासी भिसा (विशेष आप्रवासी भिसा, डाइभर्सिटी भिसा आदि) का लागि ३०५ डलर तथा आप्रवासी भिसा सुरक्षा अतिरिक्त शुल्क ७४ र डाइभर्सिटी भिसा चिट्ठाको थप कारबाही शुल्क ४४० डलर तोकिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
मह जोडी व्यापारिक विज्ञापनमा !
सामाजिक सेवा तथा सूचनामूलक विज्ञापन अभिनय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडी संभवत पहिलो पटक व्यापारिक विज्ञापनमा देखिएका छन् । आफ्ना वस्तु तथा सेवाको प्रचार प्रसारका लागि हजारौं व्यवसायीक विज्ञापन प्रस्ताव अस्वीकार गर्दै आएका मह जोडीले पछिल्लो पटक डिस मिडियाको व्यावसायिक विज्ञापनमा अभिनय गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
प्रधानमन्त्रीको निर्वाचन साउन ५ गते
काठमाडौं, राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरू अक्षम भएपछि बहुमतीय सरकार निर्माणको प्रक्रियाअनुरूप आगामी साउन ५ गते प्रधानमन्त्री पदको निर्वाचन हुने भएको छ।
– माओवादीद्वारा सहमतिका लागि कांग्रेस-एमालेसग खाका माग
– अझै पनि सहमतिको प्रयत्न जारी
– साना दलद्वारा ठूला दलप्रति खेद पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
धोनी विश्वको सबैभन्दा बढी आम्दानी गर्ने क्रिकेट खेलाडी
नयाँ दिल्ली, असार ३० (एपी)- भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनीले ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीसँग दुई वर्षका लागि ४ करोड २० लाख अमेरिकी डलर (३ अर्ब २० करोड रुपैयाँ) को अनुबन्ध गरेका छन्। उनी अब विश्वमै सबैभन्दा बढी आम्दानी गर्ने क्रिकेट खेलाडी भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद