मिडल ऐजका महिला सेक्स्युअल्ली बढी एक्टिभ


एजेन्सी लण्डन । महिला ४० वर्ष ’roundको उमेरमा बढी यौन आनन्द लिने गर्दछन् । यस्तो यस कारण हुन्छ कि उमेरको तीसौ दशकको अन्तिम वर्षमा उनीहरु सेक्स्युअल्ली बढी सक्रिय हुन्छन् । यस उमेरमा महिलाहरु बढीभन्दा बढी यौन आनन्द लिन चाहन्छन् ।

पर्सनलिटि एण्ड इन्डिभिज्युअल डिफरेन्सेस नामक जर्नलमा प्रकाशित रिपोर्टका अनुसार ४० वर्षको उमेर नजिक पुगेपछि महिलाहरु थाहा हुन्छ कि आफ्नो बायोलजिकल क्लाकको अन्तिम समय नजिक छ । महिलाहरुलाई यतिबेला लाग्दछ कि बच्चा जन्माउने आफ्नो क्षमता अर्थात ‘विन्डो अफ अपरच्युनिटी’ अब चाँडै समाप्त हुनेछ ।

नयाँ अध्ययनका अनुसार महिलाहरु आफ्नो ३० दशकमा र ४० को सुरुवाती वर्षहरुमा सेक्स्युअल्ली फ्यान्ट्यासी र अफेयर्सलाई लिएर जवानीका दिनहरुमा भन्दा बढी सक्रिय रहन्छन् । ९०० महिलामा गरिएको सर्भेबाट यो तथ्य सार्वजनिक भएको छ कि उमेरको यो अवस्थामा महिलाहरुमा सेक्सको इच्छासमेत बढ्दछ। सर्भेमा महिलाहरुलाई तीन ग्रुप बाँडिएको थियो । पहिलो समूहमा १९ देखि २६ वर्षका महिला -जसको फर्टिलिटी निकै बलियो हुन्छ), दोस्रो समूहमा २७ देखि ४५ वर्ष उमेर समूहका महिला -जसको फर्टिलिटी क्षमता बढ्दो हुन्छ) र तेस्रो समूहमा तीम महिलाहरुलाई राखिएको थियो जो मीनोपांजबाट गुज्रीरहेका छन् या पुनः मिनोपांजसम्म पुग्नै लागेका छन् । सर्भेमा प्रौढ उमेरका महिलाहरु सेक्सप्रति बढी सक्रिय र इच्छुक पाइएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.