यसवर्षकी मिस नेपालले ‘चेरी’ कार पाउने भएकी छन् । नेपालमा चेरी गाडीको आयातकर्ता बामा मोटर्सले नयाँ मिस नेपाललाई चेरी क्युक्यु–३ कार दिने भएको हो । मिस नेपाल प्रतियोगिताको आयोजक द हिडन ट्रेजर, मुख्य प्रायोजक डाबर नेपाल र बामा मोटर्सबीच मंगलबार यससम्बन्धी सम्झौता भएको छ । हिडेन ट्रेजरका अनुसार मिस नेपाल फस्र्ट रनर–अपलाई महिन्द्राको पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/07/2010
मिस नेपाललाई ‘चेरी’ कार
Posted in मनोरन्जन
हेलिकप्टर सञ्चालक कम्पनीहरू डुब्ने अवस्थामा
– प्रकाश शाह
हेलिकप्टर सेवा सञ्चालन गरिरहेका एयरलाइन्सहरू डुब्ने अवस्थामा पुगेका छन् । अधिकांश दुर्गम जिल्लाहरूमा सडक पुग्नु, सरकारले खाद्यान्न ढुवानीको अनुदान कटौती गर्नु तथा देशमा पूर्वाधार परियोजनाहरू सञ्चालनमा नआउनुले यी वायुसेवा कम्पनीहरू संकटमा परेका हुन् । हाल सञ्चालनमा रहेका पाँच हेलिकप्टर कम्पनीहरूसँग ठूला र साना गरी १८ वटा हेलिकप्टर रहेकामा अधिकांश काम नपाएर बसेका छन्, जसले अस्वस्थ प्रतिस्पर्धा बढेको व्यवसायीहरूले स्वीकारेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
भक्तमान अपहरण भीमसेन पण्डित समूहद्वारा
पुलिस हेडक्वाटर नजिकै २० दिन राखेको खुलासा
केपी ढुंगाना, काठमाडौं, असार २४- डाक्टर भक्तमान श्रेष्ठको अपहरण भीमसेन पण्डित समूहद्वारा भएको निष्कर्ष निकाल्दै प्रहरीले दुईलाई गिरफ्तार गरेको छ। पाँचभन्दा बढी विशिष्ट व्यक्ति अपरहणको आरोपमा प्रहरी कारवाहीमा परिसकेका पण्डित तथा रोहित अग्रवाल डाक्टर श्रेष्ठको अपहरणको मुख्य योजनाकार भएको प्रहरी ठहर छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
खेलमा अपशब्दको भेल
फुटबल जति रोमाञ्चक र लोकपि्रय खेल हो, त्यति नै हिंस्रक खेल पनि हो । त्यसो त, फुटबल हिंसाबाटै आविष्कार भएको खेल हो । किंवदन्तीअनुसार, करिब तीन हजार वर्षअघि गि्रकहरू पराजित दुस्मनका टाउको काटेर लात्ताले हान्दै मनोरञ्जन गर्थे । यति बर्बर पृष्ठभूमि भएको यस खेलले आधुनिक समयमा पनि कहिलेकाहीँ आफ्नो नैसर्गिक चरित्र देखाउने गर्छ । अंग्रेजी फुटबल क्लबका कट्टर फ्यानबीच म्याचैपिच्छे हुने हिंसात्मक झडप त्यसको उदाहरण हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
भिआइपीका लागि आए तीन करोडका थप १० गाडी
कामचलाउ मन्त्रीले गाडी नपाएपछि आठवटा गाडी थन्किएका छन्, दुईवटा नयाँ गाडी उपराष्ट्रपति र कानुनसचिवले लगिसके
काठमाडौं, जम्बो मन्त्रिपरिषद्का सदस्यहरूका लागि मगाइएका १० वटा नयाँ गाडी सरकार ढलेपछि आइपुगेका छन् । गृह मन्त्रालयले काम चलाउ मन्त्रीहरूलाई ती नयाँ गाडी नदिएपछि उपराष्ट्रपति र कानुनसचिवले मात्र नयाँ गाडी लगेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
एउटै जिल्लामा चार जना एलडीओ
यज्ञराज थापा, (दैलेख), आर्थिक वर्षको अन्त्य असार महिनामा मन्त्रालयका मन्त्री र सचिवको आ-आफ्नो निर्णयबाट दैलेख जिविसमा चार जनालाई स्थानीय विकास अधिकारीको जिम्मेवारी पाएका छन्। एकवर्षअघि जिल्ला छोडीसकेका र हालसम्म दैलेखमा दरवन्दी भएका स्थानीय विकास अधिकारी विष्णुहरि पौडेल मन्त्रालयमा छन्भने स्थानीय विकास मन्त्रालयका सचिव श्याम प्रसाद मैनालीको एकल निर्णयमा यहि असार ११ गते रमेश प्रसाद पुडासैनी स्थानीय विकास अधिकारीको जिम्मा पाई दैलेख जिविसमा हाजिर भए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार