Daily Archives: 01/07/2010

यू ट्युबमा विपाशा टपलेस


साइबरस्पेसको तापक्रम हिजोआज निकै बढेको छ । कारण हो, बलिउड अभिनेत्री विपाशा बासुको यू ट्युबमार्फत सार्वजनिक भएको एउटा विज्ञापन । उक्त विज्ञापनमा अभिनेत्री विपाशा टपलेस अवस्थामा प्रस्तुत भएकी छिन् ।

अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखेर बनाइएको न्युयोर्क लोट्टोको उक्त विज्ञापन भारतीय स्ट्यान्डर्डअनुसार निकै हट र बोल्ड छ । पढ्नेक्रम जारी राख्नुहोस्

म जहाँ भएपनि नेपाली; गोविन्दाकी पत्नी सुनिता


अश्विनी कोइराला,

हिन्दी चलचित्रका अन्य कलाकारझैं गोविन्दा पनि नेपालमा लोकपि्रय छन् । गोविन्दा अभिनीत सबैजसो हास्यचलचित्र हेर्ने नेपाली दर्शकले उनलाई नेपालमा कमेडियन हिरोका रूपमा पनि सम्झन्छन् । यद्यपि दुई  वर्षअघि भारतको एउटा मनोरञ्जन वेबसाइटमा उनले नेपाल मेरो ससुराली हो भनेर अन्तर्वार्ता दिएपछि बलिउडमा त्यसको चर्चा चल्यो । नेपालमा पनि गोविन्दाको ससुराली कहाँ हो भनेर खोजी भयो । सन् १९९०  यता गोविन्दा धेरैपटक नेपाल आएका छन् । गत वर्ष उनी काठमाडौं आएका बखत भक्तपुरमा जग्गा किन्ने कुराले पनि ठूलो चर्चा पाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

रुकुममा गोली हानी दुई जनाको हत्या


१७ असार, रुकुम । रुकुमको महत गाविस-२ दोमैमा अज्ञात समुहले गोली हानी दुई जनाको हत्या गरेको छ । महत गाविस-२ दोमैका ६४ वर्षीय पुर्णबहादुर विक र वडा नम्बर ८ कोर्जाका ४५ वर्षीय नारायण बुढाको हत्या भएको हो । गोली लागी २३ बर्षीय शेरजङ्ग विक गम्भीर घाईते हुनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गायक नविनको बिहे खुसुक्क फयान नविनासंग


विदुर गिरी । चर्चित पप गायक नविन के भट्टराईले खुसुक्क बिहे गरेका छन् । गायक भट्टराईले दुइ वर्षगाडि पोखरामा कर्न्र्सट गर्न गएका बेला फयानका रूपमा उनीसामु परिचय गर्न आएकी नविना राजभण्डारीसँग काठमाडौंको डिल्लीबजारस्थित आफनै निवासमा सामान्य विधि पूरा गरी नविनालाई जीवनसंगिनी बनाएका हुन् ।

एक पण्डित र परिवारका मुख्य-मुख्य सदस्य, नजिकका आफन्त र इष्टमित्र अनि अत्यन्तै नजिकका दश जनाजति पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री नेपालले किन दिए राजिनामा ?


madhab nepalकाठमाडौं- प्रधानमन्त्री माधवकुमार नेपालले सबै प्रकारका अधिनायकवादी सोच र दबाब धम्कीसामु नझुकेको दाबी गर्दै राजिनामा दिएका हुन् । आफ्नै पार्टीबाट समेत अमर्यादित विरोध नियमितरुपले झेल्नुपरेको भनाइ उनको थियो ।

माओवादी असहयोगका कारण सेना समायोजन कार्य अघि बढ्न नसकेको पनि उनले बताए । प्रधानमन्त्री माधवकुमार नेपालले स्पष्ट बहुमत हुँदाहुँदै पनि शान्ति स्थापना र संविधान निर्माणका लागि वातावरण बनाउन राजिनामा दिएको घोषणा गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Do you know what does your dream mean?


Do you know if your dream gave you a hint of a better or not so better tomorrow ? Are you curious to know what did you see in your dream ? If yes, find your dream below.

1. ACORN

Dreaming of acorns predicts pleasant things & that much gain is to be expected. For a woman to dream of eating acorns denotes that she will rise to a position of ease & pleasure. To dream of shaking acorns from a tree means that you will rapidly attain your wishes in business or love. पढ्नेक्रम जारी राख्नुहोस्