स्पाइस नेपाल प्रालि (एनसेल) बागमती बाहेक १३ अञ्चललाई लक्षित गरी अहिलेसम्मकै सबैभन्दा सस्तो मूल्यमा ह्यान्डसेट बिक्री गर्ने भएको छ । ९ सय ९९ रुपैयाँ (करबाहेक) मा सादा र १ हजार १ सय ९९ रुपैयाँमा (करबाहेक) मा रंगिन सेट मंगलबारदेखि बिक्री गर्ने भएको हो ।
यी दुवै प्रकारका सादा र रंगिन सेट किन्दा एन–सेलको सिमकार्डसहित ग्राहकले ९९ रुपैयाँ बराबरको टकटाइम पाउने कम्पनीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/06/2010
९ सय ९९ मा मोबाईल सेट
Posted in समाचार
नेपाली बेकह्याम
स्टाइलिस फुटबल खेलाडी अन्जन केसीका फ्यानहरू उनलाई नेपालका डेभिड बेकह्याम भन्ने गर्छन् । अन्जनलाई बेक्ह्याम को हुन् र आफू को हुँ भन्ने राम्ररी थाहा छ । तर, फ्यानहरूले बेकह्याम भनिदिँदा उनलाई आनन्द भने आउँछ ।
अन्जन केसी, फुटबल खेलाडी
प्रफुल्ला श्रेष्ठ
अस्मिता कँडेल
प्राप्ति खड्का पढ्नेक्रम जारी राख्नुहोस्
सहमतिबिना संसद् अधिवेशन डाकियो / माओवादी भन्छ ‘चल्नै दिन्नौं’
काठमाडौं, प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) को असहमतिका बीचमा नै संसद्को बजेट अधिवेशन असार २१ गते आहृवान भएको छ।
(((-नीति तथा कार्यक्रम र बजेट अप्ठेरोमा
-सरकारसँग दुई विकल्पः राजीनामा वा अधिवेशन अन्त्य गरी अध्यादेश )))
प्रधानमन्त्री माधवकुमार नेपालको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले संसद् अधिवेशन आहृवान गर्नुभएको हो।राष्ट्रपति कार्यालयले सोमबार नै सभामुख सुवास नेम्वाङलाई संसद् अधिवेशन आहृवान गरिएको पत्र पठाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
ह्यापी असार १५ !!
हामी नेपालीहरु पश्चिमबाट आयात गरिएका भ्यालेन्टाइन डे, क्रिसमस मनाउँछौँ । अब कन्ट्री फ्लो गर्नुपर्यो । विदेशमा बस्ने नेपालीहरुले नेपालको असार १५ पर्व मनाउनु पर्यो । खेत र हिलो छैन भने आफ्नो टाउकोमा पानी खन्याएर भए पनि यी पोहोरका यी फोटोहरु हेरेर आज असार १५ मनाउनु पर्यो। छ भने दही चिउरा खानुपर्यो। असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर भन्ने त उखानै छ नि । अनि सुनाउनु पर्यो पुराना असार १५ का अनुभवहरु हामी सबैलाई । अनुभव नसुनाई अल्छी पाराले खाली ह्याप्पी असार १५ मात्र लेख्न पाइन्न ।
काठमाडौँको तीनपिप्लेमा पोहोर मनाइएको असार १५ । फोटोः गोपाल चित्रकार/रोयटर्स
Posted in मनोरन्जन
ब्राजिल र नेदरल्याण्ड अन्तिम आठमा
१५ असार, ब्राजिल र नेदरल्याण्ड दक्षिण अफ्रिकामा जारी विश्वकप फुटबलको अन्तिम आठमा प्रवेश गरेका छन् । सकरसिटी रंगशालामा भएको पछिल्लो खेलमा चिलीलाई ३-० को स्वाद चखाउँदै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । पराजयपछि चिलीको अघिल्लो चरणको यात्रामा पूर्ण विराम लाग्यो । पढ्नेक्रम जारी राख्नुहोस्