नो सेक्स प्लीज !!


बीबीसी, अफ्रीका । एक स्थानीय समाचारपत्रले गरेको सर्वेक्षणअनुसार विश्वकप फुटबल प्रतियोगिताका क्रममा बाहिरबाट आउने व्यक्तिबाट यौनकर्मीहरु निराश भएका छन् । दक्षिण अफ्रीकी यौनकर्मीहरुले आशा गरेका थिए कि विश्वकप अवधिमा आफ्नो आम्दानी बढ्नेछ ।

तर उनीहरुको आशाअनुसार काम भइरहेको छैन । यौनकर्मीहरुका अनुसार कडा सुरक्षा व्यवस्था र प्रहरीका कारण पनि उनीहरुको व्यवसाय मन्द गतिमा चलिरहेको छ । बाहिरबाट आएकाहरुको भनाइअनुसार उनीहरुको ध्यान यतिबेला फुटबलमा छ, सेक्समा होइन ।

सर्वेक्षणका अनुसार गल्ली, चोक वा विशेष क्षेत्रका सडकमा आफ्नो ग्राहको खोजीमा हिड्ने यौनकर्मीको काम सबैभन्दा बढी प्रभावित भएको छ । तर कयौ ठुला स्ट्रीप क्लवको व्यवसाय भने ठिकैसँग चलेको छ। केही मानिस यो पनि मान्दछन् कि दक्षिण अफ्रीकामा एड्सको महामारी रहेकाले पनि मानिसहरु यौनकर्मीदेखि टाढिएका हुन् ।

शरका ट्याक्सी ड्राइभरका अनुसार यौनकर्मीहरुले विश्वकपलाई ध्यानमा राखेर मूल्य बढाएका छन् । यसकारण गा्रहक फर्कने गरेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.