जिमखाना धाउँदै रेजिना


नायिका रेजिना उप्रेती ‘बडी’ बनाउन जिमखाना जान थालेकी छिन् । पछिल्ला दिनमा केही मात्रामा भुँडी लागेको अनुभव भएकाले जिम गर्न थालेको बताउँछिन् उनी ।
उनी अचेल हरेक साँझ कमलपोखरीस्थित एउटा जिमखानामा एक्सरसाइजरत हुन्छिन् । एक साता भयो जिउ दुखेर मर्नु हुन्छ भर्खरै मात्र जिम गर्न सुरु गरेकी रेजिनाले भनिन् एक्सरसाइज गर्न छाडेको धेरै भएको थियो । फेरि सुरु गर्दा गाह्रो हुँदोरहेछ ।
पछिल्लो समयमा धेरै समय घरमै बसेकाले आफ्नो वजन बढेको उनले बताइन् । ठूलो काम खासै केही गरिनँ । जसका कारण धपेडी पनि भएन उनले भनिन् आगामी फिल्ममा बबाल देखिनका लागि एक्सरसाइज सुरु गरेकी हुँ । आफूले पनि फिल्म निर्माण गर्न लागेको बताउँछिन् उनी  ।
अहिले म्युजिक सिटिङ भइरहेको छ नामकरण भइनसकेको आफ्नो फिल्मकै लागि आफूलाई तयार गर्न जिमखाना गइरहेको बताउँदै उनले भनिन् अब बिल्कुलै फरक गेटअपमा आउँछु । त्यसकै तयारी गरिरहेकी छु ।’

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.