जय आले, कुवेत
“सानो बचत ठुलो सृजना” भन्ने मुल उद्देश्यका साथ, गत १५ जनवरी २०१० को दिन कुवेत नगरीमा गठित कालीगण्डकी बचत समुह नेपाल कुवेतको स्थापना भएको ६ महिनामै पुनर्गठन भएको छ । पुनर्गठित कालीगण्डकी बचत समुहमा निम्न बमोजिम पदाधिकारीहरु चयन भएका छन ।
अध्यक्ष : आषिश कुँवर
उपाध्यक्ष : नविन आले मगर
सचिव : हुमनाथ पाता मगर
सह-सचिव : नारायण कुँवर
कोषाध्यक्ष : सुमन गुरुङ्ग (सुश्री)
सदस्यहरुमा : दिलु आले मगर, भावना आले मगर, महेन्द्र राना मगर, हिमाल राना मगर, प्रेम गाहा मगर, जित गाहा मगर र तुलसी गाहा मगर रहेका छन । यसैगरी सल्लाहाकारहरुमा अमर गुरुङ्ग र जय आले रहनु भएको छ ।
समुहले प्रथम चरणको कार्यकाल समेत पुरा नगरी ६ महिनामै यसको पुनर्गठन गरिनुको कारण के होला ? भन्ने कुवेतनेपाल डट कमले राखेको जिज्ञासामा समुहका निवर्तमान सचिव एवं वर्तमान अध्यक्ष श्री आषिश कुँवरले ड्युटि लगायत विविध कारणले गर्दा कार्यकारिणी समितिका सदस्यहरुको अपेक्षित योगदान यस समुहमा रहन नसकेकोले संस्थालाई निरन्तरता दिनको निम्ती र संस्थाकै हितलाई ध्यानमा राखी पुनर्गठन गरिएको बताउनु भयो ।
All the best, and hope to hear continues further step.
Mohan
good way ashish bhai any how do your best then will smoothly running long time .
thx
Amar Tamu
thank u kuwaitnepal.com pariwar ani amar dai ani mohan sir lai pani, yo hamro kaligandaki samuha naya josh jangar ani naya utsaha ka sath gathan sastha ho , hridaya dekhi avar byakta garna chahanchhu hamra agarj daju haru ani mananiya sir haru lai jasle hamilai agadi badhna sumarga ani sujhab dinu vayako chha.
ashish
All the best कालीगण्डकी बचत समुह
u r doing the best job in kuwait.