सप्तरीमा पनि स्थानिय ब्लु भिडियोको बिगबिगी


लुकमा नाम चलेका हिरोईनहरुको ब्लु भिडियोहरु क्रमश सार्वजनिक भइरहेका बेला स्थानियस्तरमा सप्तरीमा पनि ब्लु भिडियोहरुको बिगबिगी बढेको छ । सप्तरीको विभिन्न साईबर क्याफे र युवायुवतीहरुको मोबाईलमा यस्ता ब्लु भिडियोहरु प्रशस्त मात्रामा हेर्न पाइन्छ । पूर्वको धरान, ईटहरी, विराटनगर जस्तै सप्तरीको राजविराजमा पनि अब ब्लु भिडियोहरु निर्माण भइरहेको तथा अधिकांश युवायुवती र खासगरी विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको मोबाइलमा यस्ता ब्लु भिडियोहरु हेर्न पाइन्छ । सप्तरीमा मात्र हालसम्ममा आधा दर्जन जति ब्लु भिडियोहरु निर्माण भएको तथा कति ब्लु भिडियोहरु त अधिकांश साईबरमा र मौबाईलमा गीत भर्ने स्थानमा पाईने गरेको स्रोतबाट बुझिएको छ ।

स्रोतका अनुसार विगत केही दिनयता सप्तरीको राजविराजमा पनि यस्ता ब्लु भिडियोहरु निर्माण हुने गरेको तथा खुल्लेआम रुपमा यस्ता ब्लु भिडियोहरु हरेक युवायुवती तथा विद्यालय र क्याम्पसका विद्यार्थीहरुको मोबाईलमा हेर्न पाइन्छ । पछिल्लो पटक विगत दुई दिनदेखि सप्तरीमा एक युगल जोडीले निर्माण गरेको ब्लु भिडियो अधिकांश युवायुवतीको मोबाइलमा प्रशस्त मात्रामा हेर्न आएको छ । हुन त वास्तवमा त्यो ब्यक्ति को हो । यसै सप्तरी जिल्लाकै सदरमुकाम राजविराज निवासी करिब सत्र अठार वर्षिया एक युवती र बीस बाईस वर्षिय एक युवकबीच भइरहेको यौन क्रियाकलापकौ दृश्य सो ब्लु भिडियोमा देखाइएको छ ।

एउटा बन्द कोठामा रोमान्चक तरिकाबाट बन्द कोठामा पछाडि टेलिभिजन अथवा रेडियो गुनगुनाउँदै गरेको अवस्थाा यसरी यौन क्रियाकलापमा लिप्त रहेको उक्त युगल जोडीबीच भरिपूर्ण रुपमा यौन सम्पर्क भईरहैको दृश्य हेर्न पाईन्छ यो ब्लु भिडियोमा । स्थानिय सामुदायिक रेडियो छिन्नमस्ता एफएममा कार्यरत ति युवती सप्तरीको राजविराज निवासी १८ वर्षिया रेणु श्रेष्ठ रहेको बताइएको छ भने केटाको फोटो भने उक्त ब्लु भिडियोमा कतै पनि आउट गरिएको छैन । केटाले गरिरहेको यौन क्रियाकलापको दृश्य त, भरिपुर्ण भेटाइन्छ तर केटाको तस्विर भने देखाइएको छैन ।

करिब बाह्र मिनेट जति लामो सो भिडियोमा एउटा स्टेण्डर कोठामा बनाइएको स्पष्ट देखिन्छ । उक्त बन्द कोठामा ति जोडी युवायुवती यौनक्रिडामा लिन भएको देखिन्छ । हुन त यस भन्दा केही महिना अगाडि मात्र सप्तरीबाट एक युगल जोडीको ब्लु भिडियो सार्वजनिक भएका बेला हिजोआज आएर पुन एक युगल जोडीको ब्लु  भिडियो सार्वजनिक भए पनि सो कार्यप्रति स्थानिय प्रहरी प्रशासन भने मौन रहेको देखिन्छ । हाल यस्ता खाले ब्लु भिडियोहरु सार्वजनिक हुन थालेपछि स्थानिय युवायुवतीहरुको सो भिडियोप्रति बढी चासो रहेको हेर्न पाइन्छ ।

यस्ता ब्लु भिडियोले समाजमा ठुलो विकृति विसंगति फैलाउँदै गएको तथा यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने माग स्थानिय बुद्धिजीविहरुको रहेको छ । यता सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक शरद कुमार ओलीले सो ’boutमा आफुलाई केही पनि जानकारी नभएको बताउँदै पन्छिन, खोज्नुभएको छ ।

Source : Freenepal

3 responses to “सप्तरीमा पनि स्थानिय ब्लु भिडियोको बिगबिगी

  1. Aho…. balla po nepali ko pet’ma GHAM lagyo BHAGWAN….. keep it up guys…….!!!

  2. **k me guys yaar…9841772725

  3. aru pane banuna paro ne,,,,,,,,,,,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.