महिला भियग्राले अनुमति पाएन


sexएजेन्सी, अमेरिकी एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) को सल्लाहकार समितिले महिलाको यौन क्षमता वृद्धि गर्ने चक्कीलाई अनुमति दिन अस्वीकार गरेको छ । समितिले भियग्रा भनिने यस चक्कीको प्रयोगमा ल्याउन दिने अनुमतिपत्र दिन गरिएको निर्णयविरुद्ध एकमतले साथ दिएको छ । एफडीएको हेल्थ ड्रग्स एडभाइजरी कमिटिले आफ्नो सामु प्रस्तुत गरिएको प्रमाणबाट औषधि प्रभावकारी र सुरक्षित नपाएको जनाएको छ । जर्मन कम्पनी इन्जेलहीनले यो औषधि बनाएको थियो ।

समितिमा छलफलपछि संस्थाका अध्यक्ष एवं युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका गाइनकोलोजिस्ट विभाग प्रमुख जुलिया जन्सनले कुनै प्रकारको जोखिमबाट बचाउन यसको असर बढी प्रभावी नहुने बताए । एफडीए हेल्थ ड्रग्स एडभाइजरी कमिटिको सल्लाह मान्दछ । यद्यपि यसले यसो गर्नु काननी बाध्यता भने होइन ।
औषधि उत्पादन गर्ने कम्पनीले जसरी भियग्राले पुरुषमा यौन क्षमता बढाउछ ठिक त्यसरी नै यो औषधिले पनि महिलाको यौन क्षमता बनाउने दावी गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.