नेदरल्याण्डद्वारा जापान १-० ले पराजित


५ असार, दोस्रो हाफको ५३ औं मिनेटमा वेस्ली नेजरको एक गोलको मद्धतले जापानलाई नेदरल्याण्डले पराजित गरेको छ । दक्षिण अफ्रिकाको डर्बान रंगशालामा शनिबारको पहिलो खेलमा नेदरल्याण्डले जापानलाई एक शून्य गोलले पराजित गरेको हो ।

नेदरल्याण्डले गोल गर्न पाएको थुप्रै अवसरलाई जापानका खेलाडीहरुले रोकेका थिए । नेदरल्याण्डको तुलनामा कम अवसर पाएका जापानका खेलाडीले त्यसलाई सदुपयोग गर्न नसके पछि नेदरल्याण्डको भाग्य चम्केको हो ।

जीतसँगै नेदरल्याण्डले अघिल्लो चरणको प्रवेशलाई सहज बनाएको छ भने जापानलाई अघिल्लो चरण प्रवेशका लागि कठिन भएको छ । समूह ‘ई’ को आफ्नो पहिलो खेलमा यी दुवै टीम विजयी भएका थिए । पहिलो खेलमा नेदरल्याण्डले डेनमार्कलाई हराएको थियो भने जापानले क्यामरुनलाई हराएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.