Daily Archives: 19/06/2010

Nepal takes note of Arab News report on housemaids’ plight


By SHAHEEN NAZAR | ARAB NEWS

Published: Jun 17, 2010 00:10 Updated: Jun 17, 2010 00:10

JEDDAH: Reacting to a recent Arab News report and a subsequent statement issued by the Human Rights Watch (HRW), the government of Nepal has expressed “concern” over reported incidents of the abuse of Nepalese migrant workers in the Kingdom.

The Ministry of Foreign Affairs in Katmandu has sent a letter to its embassy in Riyadh instructing it to take “necessary measures” to deal with the problem. “We are going to request the Saudi missions in New Delhi and Mumbai, through the Ministry of Foreign Affairs in Riyadh, to stop issuing visas to Nepalese women,” said Khadga Prasad Dahal, पढ्नेक्रम जारी राख्नुहोस्

एमाले नेतृत्वद्वारा प्रधानमन्त्रीलाई राजीनामा नदिन सुझाव


काठमाडौं, असार ५ (नागरिक)- राजीनामा गर्न जोड दिँदै आएका एमाले अध्यक्ष झलनाथ खनालसहित पार्टीका वरिष्ठ नेताहरूले  प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी अझै पाँच/सात दिन राजीनामा नगर्न सुझाव दिएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा तत्काल सहमतीय सरकारको वातावरण बनिनसकेको हुनाले उनीहरूले त्यस्तो आग्रह गरेका हुन्। राष्ट्रिय सहमतिका लागि आफू बाधक नहुने बताउँदै आएका प्रधानमन्त्रीलाई अध्यक्षसहितका नेताहरूले त्यस्तो सुझाव दिएपछि राजीनामा केही दिनलाई सरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मोबाइल प्रयोगकर्तामा पाँचगुणा बढी ट्युमरको जोखिम


हिजोआज जोकोहीको हातमा मोबाइल हुन्छ । सडकमा हिँड्दा होस् या गाडीमा बस्दा मानिस मोबाइलमा कुरा गरिरहेका हुन्छन् । मोबाइल अहिलेको जीवनको अभिन्न अंग बनिसकेको छ । तर, एक अनुसन्धानअनुसार ल्यान्डलाइन प्रयोगकर्ताको तुलनामा मोबाइल प्रयोगकर्तालाई पाँचगुणा बढी ट्युमर र क्यान्सर हुने जोखिम रहेको तथ्य सार्वजनिक गरेको छ ।

अध्ययनले धेरै मोबाइल प्रयोग गर्नेबीच ट्युमरको र क्यान्सरको जोखिम १० देखि पाँच सय प्रतिशत बढी भएको देखाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कारागारभित्र प्रजनन अधिकारको खोजी


सप्तरी,  कारागारभित्र एउटै कोठामा बस्न र सन्तान जन्माउन पाउ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको सप्तरीको एक दम्पतीले आफ्नो वंश जोगाइदिन सबैसँग आग्रह गरेको छ । कर्तव्य ज्यानमुद्दामा जन्मकैदको सजाय भोगिरहेका जगतपुर- १ का ३७ वषर्ीय सुरज मरिक डोम र उनकी ३० वषर्ीया श्रीमती छोटनीदेवीले मंगलबार यस्तो आग्रह गरेका हुन् । उनीहरूले विभिन्न अधिकारवादी संघसंस्थाको सहयोगमा कारागारमा सँगै बस्न र बच्चा जन्माउन पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

राजा आउ देश बचाउ !!


बालकृष्ण घिमिरे, कुवेत 

नेपालको इतिहासमा राजतन्त्रले लामो समय सम्म सत्ता आफ्नो हातमा राखी नेपाली जनताहरुलाई आफ्नो दास नबनाएका हैनन । जनताहरुलाई मौलिक हकअधिकारबाट बन्चित गर्दै आफ्नो शासन सत्ता टिकाउन अनेक दुश्प्रयासका वाबजुत पनि २०६२/६३ मा भएको ब्यापक जन दवाब वा शान्तीपुर्वकको जनआन्दोलनका कारण नै पुर्व राजाले आफ्नो शासन सत्ता जनतामा हस्तान्त्रण गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

चीनमा भेटियो बुद्धको हड्डी


असार ४, चीन क्वाङ्चौं । चिनियाँ पुरातविद् र बौद्धधर्म गुरुले शाक्यमुनि बुद्धको तालुको हड्डीको उत्खनन गरेका छन् । राजधानी बेइजिङबाट करिव एक हजार पाँच सय किलोमिटर दक्षिणमा पर्ने च्याङ्सु प्रान्तको सदरमुकाम नानचिङमा अवस्थित छिस्या मन्दिरबाट सो हड्डी उत्खनन गरिएको चिनियाँ साचारमाध्यमले शुक्रबार जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मनिषाको हिजो स्वयम्बर, आज बिहान ११ बजे कन्यादान


Manisha-Photoस्मृति ढुंगाना, काठमाडौं, असार ५- ‘गोकर्ण फरेस्ट रिसोर्टमा मेरो कोठाको झ्याल ठूलो रहेछ । पर्दा खोल्नेबित्तिकै मैले सिंगारपटार गरेकी मनिषालाई बेहुलीका रूपमा देखेँ ।’ बलिउड अभिनेत्री मनिषा कोइरालाको विवाह समारोहमा भाग लिन भारतबाट आएका एक सहभागीले शुक्रबार नागरिकसँग भने, ‘उनी बिछट्टै राम्री देखिएकी थिइन् ।’ शुक्रबार मनिषाको सिंगारपटार स्वयम्बरका लागि थियो, सम्राट दाहालसँग । विवाह आज हुँदैछ, गोकर्ण रिसोर्टमै । बिहान ११ बजेको साइत जुरेको छ ।

स्वयम्बरमा भाग लिन हिन्दी सिनेमाका कलाकार विवेक मुश्रन, सुमन रगंनाथन, डेल्नाज पल, गोविन्दाकी पत्नी सुम्मिता र डिनाइनर आना सिंह लगायतको उपस्थिति थियो । मनिषा अभिनीत पहिलो हिन्दी फिल्म ‘सौदागर’ मा मुश्रन उनका जोडी थिए । पढ्नेक्रम जारी राख्नुहोस्

अल्जेरियाले इंग्ल्याण्डलाई बराबरीमा रोक्यो


५ असार, बिश्वकप फुटवलको गएराति भएको खेलमा अल्जेरियाले इंग्ल्याण्डलाई बराबरीमा रोकेको छ । इंग्ल्याण्डले अल्जेरियालाई खेलभर दवावमा राखेपनि अल्जेरियाका खेलाडीहरुले त्यसलाई असफल पारेपछि खेल गोलरहित बराबरीमा रोकिएको हो ।

स्टार खेलाडिले भरिभराउ इंग्ल्याण्डले खेल अवधिभर गोल गर्ने मौका थुप्रै पटक पाएको भएपनि अल्जेरियाका डिफेन्सहरुले असफल पारेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्