युद्ध अत्याचारको बदलामा यौन अफर


एक जापानी पोर्न स्टारले चीन तथा जापान बीच भएको युद्धका ’boutमा पढेपछी उनी निकै आहत भएको बताइन । उनले यति मात्र नभइ चीनियाँ  बिधार्थीहरूलाई आफुसंग यौन सम्पर्क राखी बदला लिन समेत आग्रह गरेकी छिन् ।

पोर्न स्टार एनरी सुजुकीले चीन-जापानको इतिहासमा पीएचडी गरेकी छिन् । उनले जब १९३७ मा भएको उक्त युध्दका ’boutमा पढिन तब उनलाई त्यसबेला जापानले चीनमाथी गरको अत्याचारका ’boutमा थाहा पाइन । एनरीका अनुसार उक्त घट्ना ’boutमा थाहापाए देखी उनी अपराधबोधले ग्रस्त भएकी छिन् । यसैले उनले चीनियाँ बिधार्थीहरूलाई आफुसंग यौन सम्पर्क राख्न अनुरोध गरेकी हुन, यसबाट उनलाई यस बोझबाट मुक्ती हुने बिचार प्रकट गरेकी छिन् ।

२४ बर्षिय सेक्सी पोर्न स्टारले जापानमा पढी रहेका चीनीया छात्रहरूलाई यस प्रकारको अनुरोध गरेकी हुन । एनरीका अनुसार इतिहासबाट मानिसहरूले शिक्षा लिन सक्नु पर्छ । इतिहासलाई बदल्न नसकेतापनि त्यसमा गरिएको गल्तीको मुल्य चुकाएर त्यस्ता गल्तीहरूको बदला तिर्नु पर्छ । उनले अगाडी भनिन, मैले त्यसबेला जापानीहरूले गरेको गल्तीको बदला आफ्नो शरिर सुम्पिएर तिर्न चाहान्छु ।

3 responses to “युद्ध अत्याचारको बदलामा यौन अफर

  1. It in all past (History )

    not in present

  2. Sounds strange, haaaaaaaa

  3. Wyo, very well deserve darling I really love you muwa because you are great human been woman in the world not only Japan thank you very much darling God bless you and your family.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.