ज्ञानेन्द्रलाई अतिथि बनाउँदा एमाले नेता कारवाहीमा


३ असार, वीरगंज । पूर्व राजा ज्ञानेन्द्र शाहलाई निम्त्याएर बाराको परवानीपुरमा बैष्णवी दुर्गा मन्दिरको उद्घाटन गरेको भन्दै एमाले बाराका सचिवालय सदस्य अमर यादवलाई पार्टीबाट विहीबार निष्कासन गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेकपा एमाले बाराका सचिवालय सदस्य यादवलाई विहीबार बसेको जिल्ला सचिवालय बैठकले निष्कासन गरेको हो । गणतन्त्रविरोधी एवं प्रतिकृयावादी शक्तिलाई प्रमुख अतिथी बनाएको भन्दै उनलाई पार्टी विधानको धारा ४९ अनुसार कारवाही गरिएको एमाले बाराका प्रचार विभाग प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.