अमेरिकालाई हम्मे-हम्मे / स्लोभानियासँग बराबरी


महाशक्ति राष्ट्र अमेरिका दक्षिण अफ्रिकामा चलिरहेको विश्वकप फुटबलको दोश्रो खेलमा शुक्रबार हार हुनबाट बचेको छ । दुई गोल खाएको अमेरिकाले दोश्रो हाफपछि लगातार दुई गोल फर्काएर खेल बराबरीमा पुर्‍यायो । दुई गोल खाएर निरास अमेरिकी समर्थकलाई ब्राड्लीले ८२ औं मिनेटमा गोल गरी खुशी तुल्याए । यसअघि अमेरिकाकै लेण्डन डोनोभानले ४८ औं मिनेटमा गोल गरेका थिए  ।

स्लोभानियाले भने अमेरिकाविरुद्ध दुई गोल गर्‍यो । खेलको ४२ औं मिनेटमा लुविआनिकले गोल गरे । यसअघि १३ औं मिनेटमा स्लोभानियाका भल्टार विर्षाले गोल गरेका थिए । खेल अवधिभर अमेरिकाले स्लोभानियाबाट निकै दबाब महसुस गरेको थियो ।

विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ को खेलमा शुक्रबार सर्वियाले जित हात पार्‍यो । उसले विश्वकपको दावेदार मानिएको जर्मनीलाई १-० ले पराजित गर्‍यो । 

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.