Daily Archives: 15/06/2010

जापान र नेदरल्याण्डको विजयी शुरुवात, इटाली र पाराग्वेबीचको खेल बराबरी


असार १, १९औं विश्वकप फुटबल प्रतियोगितामा हिजो जापान र नेदरल्याण्ड बिजयी शुरुवात भएको छ भनें इटाली र पाराग्वेबीचको खेल बराबरीमा सकिएको छ । हिजो भएको समूह ई को पहिलो खेलमा नेदरल्याण्डले युरोपियन राष्ट्र डेनमार्कमाथी २-० गोलको जित दर्ता गर्‍यो । उसका लागि पहिलो गोल डेनमार्कका सिमोन पाउलोसनले आत्माघाति गरे भने दोस्रो गोल स्ट्राइकर क्युटले गरे । पढ्नेक्रम जारी राख्नुहोस्