शिवराम पौडेल, कुवेत
जब आमाको कोखबाट जन्म लिएं, शायद आमाको आँखाबाट हर्षका आँशु बगे होलान, यि भावनाहरु म बुझ्न सक्छु । किनकी जब म आफ्नो हात खुट्टाहरु चलाऊन थालें र मेरा अष्पष्ट आवाजहरु प्रष्फुटन भए, आमाका नयनमा खुशीका झझल्कोहरु बग्न थाले । हरबखत मेरो ख्याल राख्ने र हरेक मेरो चाहनाहरु पुरा गर्ने ममतामय आमाका ति दिनहरु सम्झँदा आज दुर देश भएपनी आमाको काखमा नै रहेको अनुभूती गर्दछु । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/06/2010
भू-स्वर्ग देखी खाडी सम्मका एपिसोडहरु
Posted in बिचार/बिमर्श
अन्तिम पत्रको आठौं अध्याय
चन्द्र तामाङ्ग, कुवेत
भावना जीवन अचम्मको नियम बोकेको प्रतिमुर्ती हो तर यो प्रतिमुर्तिको यथास्थिती भित्रको रहस्यामा लुकेको बिकिरणहरु धेरै हुन्छन, यस्को निर्मूलिकरण के हो भन्ने पत्ता सबैले लगएका छन । किन्तु लागु हुन सकेको छैन, आखिर किन यस्तो भएको होला ? यहाँ यहाँ बुझाई र सोंचाइ भित्र तार्किक अन्तरभिन्नता छन । अन कन्ट्रोल माउसले क्लिक गरेझैं, अनर्थको पेजहरु डिस्प्ले भएका छन । तर अन कन्ट्रोल माउसलाई कन्ट्रोल गर्ने मुल फर्मुला के हो भन्ने बुझाई भएमा मात्र शाब्दिक खोजलाई सहि मार्गसुत्रमा परिमार्जन गर्न सकिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
सञ्चय कोषको आम्दानी १.५ अर्ब बढ्ने
काठमाडौं, चालू आर्थिक वर्षमा कर्मचारी सञ्चय कोषको आम्दानी ३० प्रतिशत वृद्धि हुने भएको छ । ६ महिनाअघि उत्पन्न तरलता अभावका कारण वाणिज्य बैंकहरूले निक्षेप मुद्दती खाताको ब्याज बढाएकाले सञ्चय कोषको नाफा वृद्धि भएको हो । गत आर्थिक वर्ष सञ्चय कोषको नाफा ५ अर्ब २ करोड रुपैयाँ रहेकामा यो वर्ष करिब १ अर्ब ५० करोड रुपैयाँ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
संसारकै अग्लो आवासगृह
मुम्बई, जेठ २७ (एजेन्सी)- भारतको प्रमुख घरजग्गा व्यवसायी कम्पनी लोधा डेभलपर्सले व्यापारिक राजधानी मुम्बईको मध्यभागमा विश्वकै सबैभन्दा अग्लो आवासगृह निर्माण गर्ने भएको छ। यसको लागत २० अर्ब रुपैयाँ रहने कम्पनीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
अमेरिकामा नेपाली कलाकारको लर्को
विजय पौडेल, न्युयोर्क
प्रकृतिले सिंगारिएका छङ्छङ् बग्ने खोलानालाहरु, बिहान उठ्नासाथ सिरानीबाटै देखिने चाँदीझै टल्कने हिमश्रृङ्खलाहरु, हरिया डाँडाकाँडाहरु अनि चिरबिर चिरबिर गर्ने चराचुरुङ्गीहरुको साथमा आफूले जन्मेदेखि लडिबुडी गरेको घरआँगन, करेसाबारी अनि आफ्नो परिवार, नातागोता, आफ्ना साथीसंगीहरुसँगै दिल खोलेर मनाइने चाडबाड र रीतिरिवाज सबैलाई छाडेर नयाँ सृष्टि गर्ने, नयाँ संसार बसाउने, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
राजधानीमा अवैध पासपोर्टका लागि बंगलादेशीहरु

Posted in समाचार