Daily Archives: 26/05/2010

Nepali maids from Kuwait being dumped in Riyadh


The Embassy of Nepal, Saudi Arabia

26 May 2010, JEDDAH: At least two Nepalese housemaids are left every day at the gates of the Nepalese Embassy in Riyadh . Many of the housemaids, who have legal Kuwaiti residency documents, are brought to the Kingdom on visit visas, made to work for Saudi families and then abandoned or brought to the embassy.

 “Some Saudis hire housemaids from their relatives and friends in Kuwait . But such women cannot be sent back to Nepal via Kuwait as it would incur extra expenses, including a SR10,000 fine because they have overstayed their visit visas. The easiest thing to do is to bring them to our embassy, sometimes with their passports and one-way tickets,” said Khadga Prasad Dahal, First Scretary at the Nepalese Embassy. पढ्नेक्रम जारी राख्नुहोस्

आकाशमा नै विमानको ढोका खुलेपछि आकस्मिक अवतरण


सुर्खेत, जेठ १२ । मुगुको लागि उडेको तारा एयरको ट्वीनअटर विमानको बीच आकाशमै ढोका खुलेपछि आकस्मिक अवतरण गरिएको छ । बुधबार बिहान १० बजे मुगुका लगि उडेको सो विमान पाँच मिनेटमै सुर्खेत विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । विमानको असावधानीवस ढोका खुले पनि कुनै मानवीय तथा भौतिक क्षति भने भएको छैन । उक्त विमानमा १८ जना यात्रुहरु रहेका थिए। सबै यात्रुहरु सकुसल रहेको बुझिएको छ ।

नानी देखी लागेको गलत बानी त्याग


बालकृष्ण घिमिरे, कुवेत

लामो युद्वको समाप्ती पश्चात त नेपाली जनताले आशा गरेको शान्ती अब पुन: नेपालका प्रमुख राजनैतिक दलहरु कै कारण धरापमा पर्दै गएको छ । दलहरुको आ-आफ्नै हटका कारण देशलाई पुन: युद्वमा धकेल्ने तयारी गरिंदै छ । एकले अर्कालाई बिदेशी प्रभुको ईशारामा चलेको आरोप लगाएर आफु र आफ्नो दललाई चोखो र पवित्र पार्ने काम गरी नेपाली जनताहरुको आँखामा छारो हाल्ने काम ठुला भनिएका दलहरु नै गर्दै गई रहेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

पुरुषसँग मेरो पहिलो रात


 तसलिमा नसरिन (विश्वप्रसिद्ध लेखिका)

मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका जान जिद्दी गरेँ । ‘पहिलो वर्षको जाँच पास गरेको प्रमाणपत्र लिन ढाका जान्छु,’ भनेँ । ढाका पुग्नेबित्तिकै ‘एकजना साथीलाई ढाका विश्वविद्यालयको होस्टेलमा भेट्न जान्छु’ भन्दै सान्दाइको कोठाबाट हिँडेँ र सीधै रुद्रको कोठा गएँ । तर, रुद्र खुसी भएन । पढ्नेक्रम जारी राख्नुहोस्

समय आएपछि बोल्छुः पूर्वराजा


काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले समय आएपछि आफूले राजनीतिक कुरा गर्ने बताउनुभएको छ।  इमेज टेलिभिजनलाई मंगलबार दिनुभएको अन्तर्वार्तामा पूर्वराजा ज्ञानेन्द्रले अहिले नै त्यस’boutमा बोल्ने बेला नभएको बताउनुभयो। उहाँले राजतन्त्र जानुमा आफूलाई गल्ती महसुस नभएको तर केही निराश र धोका पाएको महसुस भएको पनि बताउनुभयो। पढ्नेक्रम जारी राख्नुहोस्

एसएसबीको गोली लागेर नेपालीको मृत्यु


मोरङको सीमाक्षेत्रमा तनाव-
अजित तिवारी, विराटनगर,  भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवानले चलाएको गोली लागी मोरङमा एकजना नेपाली नागरिकको मृत्यु भएको छ। दक्षिणी सीमावर्ती गाविस अमाही वरियातीस्थित दशगजा क्षेत्रमा एसएसबीका जवानले मंगलबार राती चलाएको गोली लागी ५५ वर्षका वासुदेव साहको मृत्यु भएपछि अहिले उक्त क्षेत्रमा तनाव छ।   बीआर ३८ बी ००६३ नम्बरको भारतीय मोटरसाइकलमा बिना अनुमति हतियारसहित नेपाल आएका एसएसबीका जवानले अमाहिवरियाती-७ मा गोली चलाएको स्थानीयवासीहरुको भनाई छ। पढ्नेक्रम जारी राख्नुहोस्