कुवेतमा नेपाली महिलाले झुण्डिएर आत्महत्या गरिन


जय आले, कुवेत

कुवेत सिटी, १९ मे : कुवेतको उम अल-हाईमानस्थित घरेलु कामदारमा कार्यरत एक ३४ वर्षिया नेपाली महिला आफुले काम गर्ने घरमा झुण्डिएर आत्महत्या गरेकी छिन् । उनले आत्महत्या गर्नुको कारण र उनको अन्य विवरण भनें केही खुलाईएको छैन । आत्महत्या ’bout कुवेत पुलिसलाई खबर प्राप्त भएपश्चात स्वास्थ्य कर्मीहरुको साथमा पुलिस पुगी परिक्षण गर्दा उनको मृत्‍यु भई सकेको र उनको मृत शरीर अहिले पुलिसले सम्बन्धित निकायमा लगेको स्रोतले जनाएको छ ।   

Source : Arab Times, dated 20.05.2010

One response to “कुवेतमा नेपाली महिलाले झुण्डिएर आत्महत्या गरिन

  1. jhundiyera moreko hoki kuwaiti le mareko ho?? bujhera lekhnu paryo sir haru. kuwait ma ta jabarjasti garne ani marne garchha re bhanne sunieko chha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.