जय आले, कुवेत
कुवेत सिटी, १९ मे : कुवेतको उम अल-हाईमानस्थित घरेलु कामदारमा कार्यरत एक ३४ वर्षिया नेपाली महिला आफुले काम गर्ने घरमा झुण्डिएर आत्महत्या गरेकी छिन् । उनले आत्महत्या गर्नुको कारण र उनको अन्य विवरण भनें केही खुलाईएको छैन । आत्महत्या ’bout कुवेत पुलिसलाई खबर प्राप्त भएपश्चात स्वास्थ्य कर्मीहरुको साथमा पुलिस पुगी परिक्षण गर्दा उनको मृत्यु भई सकेको र उनको मृत शरीर अहिले पुलिसले सम्बन्धित निकायमा लगेको स्रोतले जनाएको छ ।
Source : Arab Times, dated 20.05.2010
jhundiyera moreko hoki kuwaiti le mareko ho?? bujhera lekhnu paryo sir haru. kuwait ma ta jabarjasti garne ani marne garchha re bhanne sunieko chha.