Daily Archives: 14/05/2010

राहदानी बनाउन नागरिता भए पुग्छ


काठमाडौ-परराष्ट्रमन्त्रालयले बिहीबारदेखि नै लागुहुने गरी राहदानी बनाउन कसैको सिफारिस नचाहिने व्यवस्था गरेको छ । विदेश जानका लागि राहदानी बनाउनुपर्दा तपाईहरुले अव कसैको सिफारिस लिनु पर्दैन । सर्वसाधारणलाई छिटो, छरितो र बिनाझन्झट राहदानी उपलब्ध गराउन परराष्ट्रमन्त्रालयले नागरिकताकै आधारमा राहदानी दिने व्यवस्था गरेको हो । यसअघि सर्वसाधारणलाई राहदानी बनाउन सभासद वा न्यूनतम शाखा अधिकृत तहको सरकारी कर्मचारीको सिफारिस आवश्यक पथ्र्यो । पढ्नेक्रम जारी राख्नुहोस्