(LIVE UPDATE: Dharma Giri/Bikram Thapa/Hom Giri-Unity Ground)

यसैगरी हङकङले २३७ रनको लक्ष्यलाई तार्गेट गर्दै, ३२ ओभरमा ११८ रन बनाई अल आउट भएको छ । भनें आजको खेलको मेन अफ द म्याच अनिल मण्डल भएका छन ।
साथै नेपालको अघिल्लो म्याच २ अप्रिल २०१०, शुक्रवारको दिन, कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमै ओमनको बिरुद्द हुने जानकारी गराउँदै समस्त कुवेतवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उक्त अवसरमा आफ्नो उपस्थिती जनाइ दिनु हुन माउण्ट एभरेष्ट क्लव कार्यसमिति हार्दिक अनुरोध गर्दछ ।
म्याचको फोटोहरु :-
