नेपालसँग हङकङ ११८ रनको भारी अन्तरले पराजित


(LIVE UPDATE: Dharma Giri/Bikram Thapa/Hom Giri-Unity Ground)
 
३१ मार्च २०१० बिहानको ९ बजेदेखी कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमा नेपाल र हङ्गकङ्गबीच भएको एसिसि एलाइट ट्रफी कुवेत २०१०, क्रिकेट म्याचमा नेपालले टस जितेर पहिलो ब्याटिङ्ग गर्दै ५० ओवरमा ७ विकेट गुमाउदै २३६ रन बनाउन सफल भई हङकङलाई ११८ रनको भारी अन्तरले पराजित गरेको छ । जसमा महेश २, अनिल ७२, पारस १, सरद ४, शक्ती ६५, आलम ३१, बसन्त १०, दीपेन्द्र २८ नट आउट र बिनोद ११ (रन बनाइ) नट आउट रहेका थिए ।
यसैगरी हङकङले २३७ रनको लक्ष्यलाई तार्गेट गर्दै, ३२ ओभरमा ११८ रन बनाई अल आउट भएको छ । भनें आजको खेलको मेन अफ द म्याच अनिल मण्डल भएका छन ।
साथै नेपालको अघिल्लो म्याच २ अप्रिल २०१०, शुक्रवारको दिन, कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमै ओमनको बिरुद्द हुने जानकारी गराउँदै समस्त कुवेतवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उक्त अवसरमा आफ्नो उपस्थिती जनाइ दिनु हुन माउण्ट एभरेष्ट क्लव कार्यसमिति हार्दिक अनुरोध गर्दछ ।
म्याचको फोटोहरु :-  
 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.