Daily Archives: 19/03/2010

FBI को Most Wanted मा परिएला है…!


संसार मै अत्यन्त शक्तिशाली गुप्तचर संस्था मानिएको FBI ले सबैभन्दा पछिल्लो प्रविधि प्रयोग गरेर ओशामा विन लादेन भन्दै स्पेन का राजनितिज्ञ Gaspar Llamazares को फोटो सार्वजनिक गरेको छ ।

ओशामा भनेर उनको फोटो सार्वजनिक गरेपछि उनलाई खुलेआम हिँड्न गाह्रो परेको तथा असुरक्षित महशुस भएको कुरा Gaspar Llamazares ले बताएका छन । पढ्नेक्रम जारी राख्नुहोस्