Daily Archives: 09/03/2010

From Nepal to Saudi Arabia, Cycling for peace


SAUDI GAZETTE- ENGLISH NATIONAL DAILY

By Shahid Ali Khan,

Everyone irrespective of nationality wishes for world peace today. Perhaps this is what has motivated Taslimuddin Shah, a 59-year-old Nepalese, to undertake a bicycle journey from Nepal to Saudi Arabia where he will pray for world peace.

Hamid Ansari, Ambassador of Nepal, speaking to Saudi Gazette, revealed that Shah on Feb. 20 started on a 12,000 km bicycle trip that will bring him to Saudi Arabia in November of this year. After reaching Saudi Arabia Shah will perform Haj and pray for world peace, Ansari said. पढ्नेक्रम जारी राख्नुहोस्

Saudi Prince Alwaleed to visit Nepal


The Embassy of Nepal, Saudi Arabia

Prince Alwaleed with the Nepalese Ambassador to the Kingdom Hamid Ansari. (AN photo)

ARAB NEWS, Mar 9 2010, JEDDAH: Prince Alwaleed bin Talal, chairman of Kingdom Holding Company, has accepted an invitation to visit Nepal. This was announced following a meeting in Riyadh between the prince and the Nepalese Ambassador to the Kingdom Hamid Ansari. During their meeting, a number of social and economic issues related to the two countries were discussed. Throwing light on the economic condition of his people, Ansari said almost 70 percent of Nepalese were below the poverty line. पढ्नेक्रम जारी राख्नुहोस्

हात-खुट्टा बाँधेर छोरी फिर्ता


जात नमिल्नेसँग विवाह गरेको भन्दै कञ्चनपुरकी एक निर्दयी आमाले हात-खुट्टा बाँधेर छोरी फिर्ता लगेकी छिन् । भीमदत्त नगरपालिका- ६ ऐठपुरका प्रकाश चौधरीसँग प्रेम-विवाह गरेर गएकी झलारी- ९ की दीक्षा भण्डारीलाई विवाह भएको तेस्रो दिन माइतीले जबर्जस्ती बाँधेर फिर्ता लगेका हुन् । १७ वषीया दीक्षा र १७ वर्षकै प्रकाशबीच गत शुक्रबार प्रेम-विवाह भएको थियो । प्रकाशको परिवारले त थारू परम्पराअनुसार बुहारीलाई घर भित्र्यायो । तर, उनको माइतीले भने स्वीकार गर्न सकेन । जात नमिल्नेसँग विवाह गरेको भन्दै आमा कौसिल्या, दाइ सानु भण्डारी, भुवन भण्डारी, भीम भट्टलगायत १३/१४ जनाको समूह आएर दीक्षालाई आइतबार जबर्जस्ती मोटरसाइकलमा हालेर लिएर गयो । पढ्नेक्रम जारी राख्नुहोस्

बाहिरी क्रियाकलापका कारण सञ्चार उद्यमीमाथि आक्रमण : सञ्चार मन्त्री


 फागुन २५ , सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेलले सञ्चार क्रियाकलापभन्दा बाहिरी क्रियाकलापका कारण सञ्चार उद्यमीमाथि आक्रमण भइरहेको बताएका छन्। सञ्चार गृहहरु विशुद्धरुपमा सञ्चार क्रियाकलापमै संलग्न भए यस्ता घटनामा कमी आउने भनाइ पनि उनको छ।
सञ्चार उद्यमीहरु च्यानल नेपालका जमिम शाह र जनकपुर टुडेका अरुण सिंघानियाको हत्या’bout प्रसङ्गमा उनले यस्तो प्रतिक्रिया दिएका हुन। सरकारका प्रवक्तासमेत रहेका पोखरेल संविधानसभाको विकास समितिमा बोल्दै थिए।

 

‘जमिम शाहलाई गोली हान्ने व्यक्ति भारतीय सुरक्षाकर्मी हुनसक्ने’


 जमिम शाह हत्या र बुटवलमा भएको शौकात बेग हत्याका अभियुक्त मोहम्मद वकार सैयद भारतीय सुरक्षाकर्मी भए नभएको’bout नेपाल प्रहरीले भारतीय प्रहरीसँग जानकारी मागेको छ। दुबै हत्यामा संलग्न अभियुक्त सैयद भारतीय सुरक्षाकर्मी रहेको प्रारम्भिक जानकारीको आधारमा नेपाल प्रहरीले भारतको उत्तरप्रदेश प्रहरी समक्ष टोली नै पठाएर बुझिरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सेनाको संसार


अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सेनाका श्रीमतिहरुको संघले अहिले काठमाडौँको जंगी अड्डाबाहिरको सानो टुँडिखेलमा मेलाको आयोजना गरिरहेको छ । पहिले यो संघको नाम सैनिक अधिकृत श्रीमति संघ थियो । अर्थात् सेनाका माथिल्लो दर्जाका अधिकृतहरुकी श्रीमतिहरु मात्र त्यो संस्थामा रहन्थे । लोकतन्त्रको स्थापनापछि सेनालाई लोकतान्त्रिकरण गर्ने भन्दै केही कदम चालिए जसमा यो संघको नामबाट अधिकृत हटाएर सैनिक श्रीमति संघमात्र राखियो । मेला हेर्दा सेनाको अलग संसार रहेछ त्यहाँ । केही फोटो हेर्नुस्- पढ्नेक्रम जारी राख्नुहोस्

तोकिएकै मितिमा संविधान नभए खुल्ला विद्रोह गर्ने प्रचण्डको चेतावनी


फागुन २४, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको पक्षमा संविधान निर्माण नभए माओवादीले खुल्ला विद्रोह गर्ने चेतावनी दिनुभएको छ । माओवादीले सत्ता कब्जा गर्दैछ भन्ने बाहानामा संविधानसभा भंग गर्ने षडायन्त्र भइरहेको दावी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो- त्यस्तो षडयन्त्र भए खुल्ला विद्रोह मार्फत प्रतिक्रान्तिकारीहरु बढारिनेछन । पढ्नेक्रम जारी राख्नुहोस्