Daily Archives: 02/03/2010

अमेरिकाविरुद्ध नेपाली दर्शकले गरेको ढुंगामुढा’bout आइसीसीले छानबिन गर्ने


  भर्खरै सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन ५ प्रतियोगितामा अमेरिकाविरुद्धको लिग चरणको खेलमा नेपाली दर्शकले गरेको ढुंगामुढा’bout अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले छानबिन गर्ने भएको छ।
आइसिसीले स्पर्धा प्राविधिक समितिले प्रतियोगिताको नियमलाई राम्ररी आत्मसात गरेर उपयुक्त रुपमा लागू गरे नगरेको एवम् मैदानमा सुरक्षा व्यवस्था बिग्रनुको प्रकृति’bout छानबिन गर्ने प्रतियोगिताको सञ्चार निर्देशक लुसी वेन्जामिनले जनाएकी छिन्।  पढ्नेक्रम जारी राख्नुहोस्

भरतपुर मेडिकल कलेजका निर्देशक चढेको गाडीमा गोली प्रहार


 भरतपुर मेडिकल कलेजका निर्देशक नागेन्द्र पाम्पडचढेको वा६च ९९९९ गाडीमा साँझ ६:२७ मा लाजिम्पाटमा गोली प्रहार भएको छ। प्रहरीका अनुसार पल्सर बाइकमा व्यक्तिले गाडीमा गोली प्रहार गरेका थिए। सवारीमा गोली लागेको छ । पाम्पड सुरक्षित रहनुभएको छ ।

 साङ्ग्रिला होटल अगाडि गोली प्रहार भएको हो। गोली प्रहार भएको ठाउँ जमीम शाहलाई गोली हानिएको भन्दा २ सय मिटर उत्तरतिर पर्छ।

 

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सेना समायोजनमा केन्द्रीत, प्याकेजमा सहमति खोज्ने


उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले लगातार छलफल गरेर भएप्नि एक हप्ता भित्रै राजनीतिक विवाद टुङ्गो लगाउने निर्णय गरेको छ । आज दिनभर बसेको ललितपुरको गोदावरी रिसोर्टमा बसेको सेना समायोजनका विषयमा बढी केन्द्रीत  भएको थियो । बैठकमा कांग्रेस र एमालेले एक हतियार बराबर एक लडाकुको संख्यामा सेना समायोजन गर्नुपर्ने प्रस्ताव राखेका थिए भने माओवादीले त्यो भन्दा बढी संख्यामा समायोजन गर्नुपर्ने बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल सरकारले कतार् मा रहेका नेपाली कामदारको सेलरी यसरी तोकेको छ


साउदी राजदुतावासबाट पठाएको समाचार जस्ताको तस्तै रखिएको छ ।

 
REPUBLICA

KATHMANDU, March 1: The government has fixed minimum monthly salary for unskilled Nepali workers in Qatar at 800 Qatari Riyal (Rs 16,000) per month.
The government took the decision to raise minimum monthly remuneration of workers as per the recommendation of Nepali envoy to Qatar. The government has also fixed minimum monthly salary for semi-skilled, skilled and highly skilled workers. पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री र गृहमन्त्रीसँग स्पष्टीकरण सोधिने


काठमाडौं– व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले आज मंगलबार प्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री भीम रावलसँग बयान लिंदैछ । समितिले संवैधानिक निकायहरुमा लामो समयदेखि रहेको रिक्तताका बिषयमा प्रधानमन्त्रीसँग र मुलुकको कमजोर शान्तिसुरक्षाको अवस्थाका ’boutमा गृहमन्त्रीसँग बयान लिन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

बेहुली खोसिएपछि बेहुला खाली हात


कपिलवस्तु,– विवाहमण्डपबाटै बेहुली खोसिएपछि रुद्रपुर-८ का एक बेहुलाले बेहुली नपाएपछि खालीहात घर फकिएका छन्। उनी चार दिनसम्म बेहुलीको खोजीमा घरबाहिरै बस्नुपरेको छ । रुद्रपुर-८ का कुलबहादुर विश्वकर्मा  र कपिलवस्तु पत्थरदेइया-५ चौवाका मञ्जु सुनारबीच गत बुधबार विवाह हुँदै थियो, तर फिल्मी शैलीमा आएका उनका प्रेमी पत्थदेइया-४ अमलवा निवासी मधु गौतमले बेहुलीलाई सिन्दुर लगाउन लागेको बेला विश्वकर्मा परिवारलाई रोकेर खालीहात फिर्ता पठाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

संसदीय समितिमा प्रधानमन्त्री


काठमाडौ फागुन १८ । व्यवस्थापिका संसद्को राज्यव्यवस्था समितीले सैवैधानिक निकायमा नियक्ति लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री माधवकुमार नेपाललाई आज समितिमा बोलाएको छ । यसअघि कै छलफलको निरन्तरता स्वरुप प्रधानन्त्री नेपाललाई दिउसो ३ बजे बोलाईएको समितीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्