लेखनाथ वडा नं १३ को मजुवाबस्तीमा आज बिहान बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन् । पोखराबाट बीरगञ्जतर्फ जादै गरेको ग१ख २२२४ नम्बरको बस मजुवाबस्तीमा पल्टिदा पोखरा उपमहानगरपालिका वडा नं १८ बस्ने वर्ष ४० कि लक्ष्मी गुरुङ र लेखनाथ ५ का वर्ष १८ का बादल गुरुङको मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/02/2010
काँग्रेस केन्द्रीय कार्यालयमा तनाव, कार्यकर्ताद्वारा उपसभापति सिंहमाथि हातपात
बुधबार कांगे्रसका उपसभापति प्रकाशमान सिंहलाई ओखलढुङ्गा र संखुवासभाका असन्तुष्ट कार्यकर्ताले कुटपिट गरेका छन्। सानेपा स्थित मुख्यालयमा गएका बेला उनलाई कार्यकर्ताहरुले कुटपिट गरेका हुन्। सिंहलाई कुटपिट गरेपछि सुरक्षाका लागि आएका प्रहरीसंग झडप भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सम्पूर्ण कुवैतबासी नेपाली दाजुभाइ-दिदीबहिनीहरुमा सादर आमन्त्रणा !!!
कुवेतवाट पहिलो पटक प्रकाशन गरेको मरुभूमीको कोसेलीको विमोचन एवं विभिन्न विधामा योगदान गर्ने प्रवासी नेपाली समाजका होनाहर व्यक्तिहरुलाई सम्मान गर्ने कार्यमा भाग लिनुहोस । जसलाई प्रवासी संघ संस्थाले कदर गर्नु आफैमा एउटा राम्रो परम्परा एवं संस्कारको थालनी होईनर ? अतः यो उल्लेख्य एवं ऐतिहासिक सभा आफैमा एउटा विशिष्ट प्रकारको हुदै हो । प्रवासी पत्रकारहरुको संगठित एवं जुझारु उत्साहमा के तपाईलाई लाग्दैन थोरै उत्प्रेणा थपौं, के ती व्यक्तित्वहरु जसले साँच्ौ हामी प्रवासी नेपाली माझ रहेर फुस्रदको समय तपाई हाम्रा लागि कसरी निकाले र के के गरे ? पढ्नेक्रम जारी राख्नुहोस्